• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ २४, २०८२ Sat, Feb 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

‘केजीएफ २’ अघि सुस्त देखिँदै ‘ए मेरो हजुर ४’को टिकट बुकिङ

64x64
नेपाल लाइभ आइतबार, चैत २७, २०७८  १५:३१
1140x725

काठमाडौं– दक्षिण भारतीय फिल्म ‘केजीएफ २’ र नेपाली फिल्म ‘ए मेरो हजुर ४’ वैशाख १ बाट भिड्दै छन्। सिनेमा हलमा एकैदिन प्रदर्शन हुन लागेका यी फिल्मलाई लिएर अहिले निकै चर्चा भइरहेको छ।

‘ए मेरो हजुर ४’को प्रचारपसारमा लागेका निर्माण पक्ष र कलाकारहरुले फिल्मको चर्चा मात्रै नभएर राष्ट्रवादको विषयलाई पनि जोडेर फिल्मतर्फ दर्शकलाई आकर्षित गर्न खोजिरहेका छन्। सामाजिक सञ्जालमा चर्चित रहेका कलाकारहरुलाई पनि प्रयोग गर्दै उनीहरु फिल्मको प्रचारपसारमा जुटेका छन्।

यसबीच सिनेमा हलमा दुवै फिल्मको टिकट बुकिङ खुल्ला भएको छ। हलमा टिकट बुकिङ हेर्दा भने ‘ए मेरो हजुर ४’को व्यापक प्रचारपसारका बाबजुत पनि दर्शक आकर्षित हुन नसकेको देखिएको छ।

नेपालको ठूलो सिनेमा हल चेन ‘क्युएफएक्स’का देशभरका सिनेमा हलहरुमा ‘केजीएफ २’को पहिलो दिनका अधिकांश शोहरु भरिएका छन् भने बाँकी रहेका केही तीव्र गतिमा भरिरहेका छन्। उपत्यकाभित्र भक्तपुरमा बिहानको ७ः १५ देखि दिउँसो ३ सम्मका ६ वटा शोहरु भरिएका छन्। त्यस्तै, छाँया सेन्टरमा बिहानका ती शोहरु भरिएका छन्। लबिम मल र सिभिल मलमा पनि ‘केजीएफ २’को टिकट बुकिङ तीव्र रुपमा भइरहेको देखिएको छ।

No description available.

Ncell 2
Ncell 2

ठीक विपरीत क्युएफएक्सभित्रै ‘ए मेरो हजुर ४’को भने सुस्त गतिमा बुकिङ भइरहेको छ। सिभिल मलमा आशिंक रुपमा टिकट बुकिङ भएका छन् भने आधाभन्दा धेरै टिकट बाँकी छन्। लबिम मलमा पनि अवस्था त्यस्तै छ। भक्तपुरको क्युएफएक्समा पहिलो दिनभर जम्मा तीन शो पाएको फिल्मको बुकिङ त्यहाँ पनि कछुवा गतिमा देखिएको छ।

क्युएफएक्समा मात्रै नभएर बिग मुभिजमा पनि अवस्था त्यस्तै छ। बिग मुभिजमा पनि ‘केजीएफ २’का टिकटहरु बुक भइसकेका छन् भने ‘ए मेरो हजुर ४’को टिकट बुकिङ निकै सुस्त गतिमा अघि बढेको छ। 

‘क्युएस सिनेमा’मा ‘ए मेरो हजुर ४’ले वैशाख १ को प्रदर्शनका लागि केवल एउटा शो पाएको छ। तर, उक्त शो पनि दर्शक नपाउने अवस्थामा छ। टिकट बुकिङ सुस्त गतिमा भइरहेको छ। अर्कातिर, दिनभर पाँच शो पाएको ‘केजीएफ २’को भने टिकट बुकिङ तीव्र रुपमा भइरहेको छ। बिहान ६ बजेको शोमा पनि टिकट बुकिङ भइसकेको छ।

No description available.

त्यस्तै, रञ्जना सिनेप्लेक्समा पनि ‘केजीएफ २’को दिनभरका शोहरु तिव्र रुपमा बुक भइरहेका छन्। तर, ‘ए मेरो हजुर ४’मा भने सिमित दर्शकको उपस्थिति मात्रै देखिएको छ।

प्रकाशित मिति: आइतबार, चैत २७, २०७८  १५:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री कार्कीद्वारा अभिनेता थापाको निधनमा शोक व्यक्त
टी–२० विश्वकपः नेदरल्यान्ड्समाथि पाकिस्तानको संघर्षपूर्ण जित
कैलालीमा ट्रकको ठक्करबाट किशोरको मृत्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
सम्बन्धित सामग्री
किताब जात्रामा कविताका साथमा गुन्जिए नायक नाजिर हुसेन उनले आफ्नो सानो हत्केलामा बाआमाका औंला समात्दै तातेताते गर्दै हिँडेको अनुभूति मात्र व्यक्त गरेनन्। आमाको न्यानो काख र कोखको चर्चा गर... बिहीबार, मंसिर २५, २०८२
भारतीय अभिनेता असरानीको निधन उनी ८४ वर्षका थिए। लामो बिरामीका कारण उनको निधन भएको परिवारजनले जानकारी दिएका छन्। मंगलबार, कात्तिक ४, २०८२
निःसन्तान जोडीको कथामा रामजी ज्ञवालीले बनाए ‘निःशब्द’ हाल पोस्ट–प्रोडक्सनको अन्तिम चरणमा रहेको ‘निःशब्द’लाई निर्देशक ज्ञवालीले च्यारिटी शोमार्फत दर्शकसमक्ष ल्याउने, अन्तर्राष्ट्रिय फिल्म... शुक्रबार, साउन ९, २०८२
ताजा समाचारसबै
एकल बहुमत दिन चितवनबाट रविको आह्वान शनिबार, माघ २४, २०८२
प्रधानमन्त्री कार्कीद्वारा अभिनेता थापाको निधनमा शोक व्यक्त शनिबार, माघ २४, २०८२
टी–२० विश्वकपः नेदरल्यान्ड्समाथि पाकिस्तानको संघर्षपूर्ण जित शनिबार, माघ २४, २०८२
कैलालीमा ट्रकको ठक्करबाट किशोरको मृत्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध शनिबार, माघ २४, २०८२
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
वरिष्ठ कलाकार सुनिल थापाको निधन शनिबार, माघ २४, २०८२
घाँटीमा सिरिन्ज रोपेर झापामा एकजनाको हत्या शुक्रबार, माघ २३, २०८२
४२ सयले घट्यो सुनको मूल शुक्रबार, माघ २३, २०८२
रूसी जनरलमाथि गोली प्रहार शुक्रबार, माघ २३, २०८२
टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित मंगलबार, माघ २०, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्