• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ २४, २०८२ Sat, Feb 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

मन्त्रीहरू कमाउ धन्दामा लिप्त छन् : युवराज खतिवडा

64x64
नेपाल लाइभ आइतबार, चैत २७, २०७८  १४:१२
1140x725

काठमाडौं– पूर्वअर्थमन्त्री युवराज खतिवडाले सरकारका मन्त्रीहरू अर्थतन्त्र जोगाउने भन्दा कमाउ धन्दामा लिप्त रहेको आरोप लगाएका छन्। एमालेले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आरोप लगाएका हुन्।

‘सरकारका मन्त्रीहरू कमाउन धन्दामा लिप्त हुने, ठेक्का–पट्टामा सेटिङमा सीमित हुने देखिएको छ’, उनले भने ‘आफूले गर्न नसकेपछि कर्मचारीमाथि जाइलाग्ने क्रम जारी नै छ।  मन्त्रीहरू निर्वाचनका लागि स्रोत चाहियो भनेर खुल्लम खुल्ला पैसा माग गरिएका छन्।’

यही हर्कतका कारण अर्थतन्त्र यो अवस्थामा आएको उनको तर्क छ।  नीजि क्षेत्रले व्यावसायिक समस्या राख्ने ठाउँ समेत नपाएको उनले दाबी गरे।

अर्थ मन्त्रालयले लिनुपर्ने केही पहल कदमी नलिएपछि राष्ट्र बैंकले ढिलै भएपनि लिएको तर गभर्नरमाथि कारबाही गरिएको उनले बताए। 

‘मूल्य वृद्धि भएको  छ। तेल, ढुवानीसहितका मूल्य बढेको छ। जसका कारण खाद्य लगायत सबैमा महंगी बढेको छ’ उनले भने ‘सरकारले लिएको गलत आर्थिक नीतिका कारण निर्माण सामग्रीको मूल्य बढेको छ। बजार अनुगमनमा सिन्को भाँचेको छैन।’

Ncell 2
Ncell 2

आम मानिसमा श्रीलंका त हुँदैन भन्ने प्रश्न आफूहरुलाई धेरै आएको भन्दै उनले आठ महिनामा १५ खर्बको आयात भएकाले कायम राख्ने हो भने आर्थिक वर्षको अन्तिमसम्म २२ खर्ब हुन्छ हुने बताए।

उनले गठबन्धन सरकारका कारण प्रदेशमा पनि विकास ठप्प भएको आरोप लगाए। अहिले मन्त्रालय फुटाउने र भएको बजेट सरकार र मन्त्रीलाई सुविधा दिनमै केन्द्रित रहेको उनले दाबी गरे।

खतिवडाले अर्थमन्त्री जनार्दन शर्माले आफू असफल भएपछि प्रतिशोधको रुपमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि कारबाही गरेको पनि दाबी गरेका छ्न्। उनले अर्थमन्त्री शर्माले  स्रोत नखुलेको सम्पत्ति रोक्नुपर्नेमा खुलाउन दबाब दिने गरेको र यस्तो गर्न नमान्दा कारबाही गरेको दाबी गरे।

उनले अब नेपाल सम्पत्ति शुद्धीकरणको जोखिममा पर्ने देखिएको बताए। ‘हामी कालो सूचीमा पर्ने अवस्थाबाट बचाएर कानुन बनाएर आएका हौं’,  उनले भने,  ‘सम्पत्ति शुद्धीकरणको कुरामा सरकार उल्टो बाटोमा हिँडेको छ।’ अहिले सम्पत्ति शुद्धीकरणको मूल्यांकन भइरहेकाले यस्तो अवस्थामा स्रोत नखुलेको सम्प्त्ति रोक्नुपर्नेमा खुलाउनमा अर्थमन्त्री उद्दत भएको खतिवडाको भनाइ छ।

सीमित उद्योगहरुको हितमा सरकार र सरकारप्रति आसा र भरोसा राख्न नसकेको भन्दै उनले गभर्नरमाथि कारबाही गर्नु निन्दनीय भएको बताए। खतिवडाले पहिला पनि दुई वटा गभर्नरहरू यसैगरी कारबाहीमा परेको र अदालतबाट फर्केको  बताए।

२०५८ सालमा ऐन बनाएर यस्तामा रोक लगाएको भन्दै उनले गम्भीर अपराध गरेमा बाहेक राजनीतिक आग्रहमा हटाउन नमिल्ने दाबी गरे। 

प्रकाशित मिति: आइतबार, चैत २७, २०७८  १४:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सीमा सुरक्षा बैठकमा बेहोस भएर ढलेका सशस्त्रका एसपी घिमिरेको निधन
वरिष्ठ कलाकार सुनिल थापाको निधन
खानपान र निद्रा: के खाने र कहिले खानेले कति फरक पार्छ?
सम्बन्धित सामग्री
चुनावको सुरक्षा तयारीबारे गृहमन्त्री अर्यालले लिए 'ब्रिफिङ' प्रतिनिधिसभा निर्वाचनको तयारीमा केन्द्रित रहेको गृह मन्त्रालयमा शुक्रबार गृहमन्त्रीको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बै... शुक्रबार, माघ २३, २०८२
२४ वटा दल र उम्मेदवारले बुझाए आयोगमा जवाफ शुक्रबार नियमित पत्रकार भेटघाटका क्रममा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले ३४ वटा राजनीतिक दल र उम्मेदवारलाई सोधिएको स्पष्टीकरणम... शुक्रबार, माघ २३, २०८२
मौसम विभागसँग निर्वाचन आयोगले सोध्यो- फागुनमा पानी पर्छ कि पर्दैन? जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले यसको जवाफसमेत फर्काइसकेको छ । निर्वाचन आयोगले पत्र नै पठाएर महाशाखालाई फागुनक... शुक्रबार, माघ २३, २०८२
ताजा समाचारसबै
सीमा सुरक्षा बैठकमा बेहोस भएर ढलेका सशस्त्रका एसपी घिमिरेको निधन शनिबार, माघ २४, २०८२
वरिष्ठ कलाकार सुनिल थापाको निधन शनिबार, माघ २४, २०८२
खानपान र निद्रा: के खाने र कहिले खानेले कति फरक पार्छ? शनिबार, माघ २४, २०८२
आज कोशी र गण्डकीको हिमाली भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना शनिबार, माघ २४, २०८२
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
वरिष्ठ कलाकार सुनिल थापाको निधन शनिबार, माघ २४, २०८२
४२ सयले घट्यो सुनको मूल शुक्रबार, माघ २३, २०८२
रूसी जनरलमाथि गोली प्रहार शुक्रबार, माघ २३, २०८२
मौसम विभागसँग निर्वाचन आयोगले सोध्यो- फागुनमा पानी पर्छ कि पर्दैन? शुक्रबार, माघ २३, २०८२
टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित मंगलबार, माघ २०, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्