• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रधानमन्त्री देउवाको गृहजिल्लामा अधिकांश जनप्रतिनिधि फेरि दोहोरिने ‘मुड’मा 

64x64
ललित बोहरा बिहीबार, चैत २४, २०७८  १२:३९
1140x725

डडेल्धुरा- स्थानीय तहको निर्वाचन नजिकिएसँगै गाउँगाउँमा नेता तथा जनप्रतिनिधि मतदाता भेटघाटमा व्यस्त छन्। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा पनि चुनावी सरगर्मी बढेको छ। यहाँ सात स्थानीय तह र ५२ वडा छन्। यहाँका अधिकांश जनप्रतिनिधि यसपटकको स्थानीय चुनावमा पुनः लड्ने सोचका साथ गाउँघरमै चुनावी अभियानमा केन्द्रीत छन्।

२०७४ सालको स्थानीय तह चुनावमा सातमध्ये चार स्थानीय तहमा जित हात पारेको कांग्रेसले अहिले ती तहमा आफ्नो उम्मेदवार बलिया रहेको दाबी गरेको छ। कांग्रेसले जितेको सबैभन्दा ठूलो स्थानीय तह परशुराम नगरपालिकाका नगर प्रमुख भीमबहादुर साउद कांग्रेस डडेल्धुराको सभापति भएका छन्। आगामी निर्वाचनमा उम्मेदवार बन्नेबारे सार्वजनिक रुपमा उनले केही बताएका छैनन्। तर, उनी निकट नेताहरुले साउद पुनः दोहोरिने पक्षमा रहेको बताउँछन्।

‘क’ वर्गका निमार्ण व्यवसायी साउदले मेयर हुने इच्छा व्यक्त गरे पनि उनीमाथि नगरको विकासमा समय नदिएको आरोप लाग्ने गरेको छ। यस्तो आरोपकाबीच उनी उम्मेदवार बन्न नलाग्ने अन्य आकांक्षीहरुको अनुमान छ। तर, अझै पनि परशुराममा उनी कांग्रेसका तर्फबाट बलिया उम्मेदवार रहेको स्रोत बताउँछ। टिकट उनले अरुको तुलनामा सहज रुपमा लिन सक्ने कांग्रेसका स्थानीय नेताहरुको अनुमान छ।

त्यस्तै अर्को स्थानीय तह गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवल मल्ल पनि दोहरिने पक्षमा छन्। कांग्रेसबाट निर्वाचित उनी स्थानीय तहको निर्वाचन नजिकिएसँगै गाउँ केन्द्रीत कार्यक्रमहरुमा व्यस्त छन्। प्रधानमन्त्री देउवाको गृहपालिका समेत रहेको गन्यापधुरामा फेरि निर्वाचन लड्ने पक्षमा आफू रहेको उनले बताए। ‘म फेरि एक पटक अध्यक्ष लड्ने हो, गाउँमै छु’ उनले भने। तर, उनलाई डडेल्धुरा कांग्रेसको विवादको असर पर्ने देखिन्छ। 

आलिताल गाउँपालिका अध्यक्ष बलबहादुर गुरुङ पनि एक पटक फेरि पालिका अध्यक्ष बन्ने प्रयासमा रहेको स्रोतले बताएको छ। तर, उनले यसबारे केही बोलेका छैनन्। बिरामी भएकाले अहिले आफू केही नबाल्ने बताउँदै आएका छन्। गाउँ केन्द्रीत कार्यक्रममा व्यस्त रहेकै समयमा उनी काठमाडौंमा छन्। उनी टिकटकै लागि काठमाडौ गएको उनी निकट नेताको दाबी छ। 

पूर्वजिल्ला सभापति रघुवर भट्टकी छोरी भागेश्वर गाउँपालिका अध्यक्ष कौशीला भट्ट भने अहिले चुनाव लड्ने पक्षमा आफू नरहेको बताउँछिन्।गाउँपालिका अध्यक्षमा कांग्रेसबाट भट्ट विजयी भए पनि एमालेले गाउँपालिका चलाएको आरोप कांग्रेसका अन्य नेताहरुले लगाउँदै आएका छन्।पार्टी भित्रको विवादले यस पटक उक्त स्थानीय तहमा कांग्रेसका उम्मेदवारलाई सहज भने छैन। 

एमालेले जितेको दुई स्थानीय तहः अध्यक्ष र उपमेयर समाजवादीमा

जिल्ला सदरमुकामसमेत रहेको अमरगढी नगरपालिकासहित २०७४ सालको निर्वाचनमा एमालेले दुई स्थानीय तहमा जित हासिल गरेको थियो।एमालेले अमरगढी नगरपालिका र नवदुर्गा गाउँपालिकामा जितेको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

अमरगढी नगरपालिकाका मेयरमा विजयी विशेश्वरप्रसाद ओझा र उपमेयर संगीता भण्डारी दुवै एमालेका हुन्। मेयर ओझा फेरि निर्वाचन लड्ने पक्षमा छन्। उनले पार्टी भित्र टिकटका लागि लबिङ थालेका छन्। उपमेयर भण्डारीले भने एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी रोजेकी छन्।

एमालेबाट निर्वाचत बहुमत वडा अध्यक्ष तथा सदस्य भने एमालेमै छन्। मेयर ओझा पनि एमालेका बलिया उम्मेदवारका रुपमा छन्। 

त्यस्तै नवदुर्गा गाउँपालिका अध्यक्ष कविन्द्र विष्ट पनि एकीकृत समाजवादीमा प्रवेश गरिसकेका छन्। उनी पनि फेरि गाउँपालिका अध्यक्षको दौडमा छन्। विष्टलाई बलिया उम्मेदवारको रुपमा लिइएको छ। यस क्षेत्रमा एमालेले जितेको वडाका अध्यक्षहरुले एकीकृत समाजवादी रोजेका छन्। 

अजयमेरुमा माओवादी
२०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रले ६ वडामध्ये ५ वडा अध्यक्षसहित अजयमेरु गाउँपालिका अध्यक्ष र उपाध्यक्ष जितेको थियो। अध्यक्ष उमेशप्रसाद भट्ट र उपाध्यक्ष कलावती भाण निर्वाचित भएका थिए। अध्यक्ष तथा अहिलेका माओवादी केन्द्र डडेल्धुरा संयोजक भट्ट फेरि गाउँपालिका अध्यक्ष लड्ने तयारीमा छन्। 

कार्यसम्पादनमा देशकै पहिलो बनेको अजयमेरु गाउँपालिकाको नेतृत्वमा दोहोरिन उनले केही समय पहिलेबाटै घरदैलो गरिरहेका छन्। माओवादीबाट उक्त गाउँपालिका अध्यक्षको आकांक्षा राखिएका गाउँपालिका प्रवक्ता शिवराज भट्टले फेरि वडा नम्बर–२ कै अध्यक्षको उम्मेदवार बन्ने समाजिक सञ्जालमार्फत घोषणा गरेपछि भट्ट नै गाउँपालिका अध्यक्षको उम्मेदवार बन्ने लगभग निश्चितजस्तै देखिएको माओवादी केन्द्रका नेताहरुको भनाइ छ।

तर, सत्तागठबन्धनका दलहरुबीच स्थानीय तह निर्वाचनमा तालमेल गरेर जाने सहमति भएकाले कुनै पनि दलले उम्मेदवार टुंगो लगाउने अवस्था भने बनिसकेको छैन। केन्द्रले तालमेलको निर्णय गरेकाले त्यसविरुद्ध अभिव्यक्ति नदिन यहाँका गठबन्धनका दलहरुले निर्णय नै गरेका छन्। 

डडेल्धुराका ५२ वडा अध्यक्षहरुमध्ये धेरै जसो फेरि दोहोरिने मुडमा छन्।

प्रकाशित मिति: बिहीबार, चैत २४, २०७८  १२:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ललित बोहरा
ललित नेपाल लाइभका संवाददाता हुन्
लेखकबाट थप
दल बदलेपछि बैतडीका एक जनप्रतिनिधि पद मुक्त
हजारौँ रोपनी जमिनमा सिँचाइ गर्ने २० लाख लिटर क्षमताको पोखरी पुनर्निर्माण गर्ने भएपछि कृषक उत्साहित
बैतडीमा ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ
सम्बन्धित सामग्री
भोटेकोशी बाढी प्रभावित गल्छी पुगे ओली, पीडितले सरकारी ढिलासुस्तीको गुनासो बुधबार गल्छी पुगेका ओलीले बाढीबाट प्रभावित नागरिकसँग भेट गरी उनीहरूका गुनासा सुनेका छन् । उक्त क्षेत्रमा राष्ट्रिय युवा संघ नेपाल, अ... बुधबार, भदौ १७, २०८३
राष्ट्रिय अनुसन्धान विभागलाई गृह कि प्रधानमन्त्री कार्यालय मातहत राख्ने विषयमा छलफल बुधबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै मन्त्री गौत्तमले राष्ट्रिय अनुसन्धान विभागलाई कसको मातहत राख्ने छलफल गरेर टुङ्ग... बुधबार, भदौ १७, २०८३
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बैठक आगामी शनिबार दिउँसो १ बजे सानेपामा बस्ने जानकारी दिए । बुधबार, भदौ १७, २०८३
ताजा समाचारसबै
वनस्पति घ्यू–तेल उत्पादक संघद्वारा बाढीपीडितका लागि १ करोड १ लाख सहयोग बुधबार, भदौ १७, २०८३
रसुवा बाढीमा मृत्यु भएका प्रतिप्रहरी परिवारलाई १० लाख राहत दिने निर्णय बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढी : ग्राउण्ड जीरोमा गोल्याण फाउण्डेशन, खानादेखि मनोपरामर्शसम्म बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढी प्रभावित गल्छी पुगे ओली, पीडितले सरकारी ढिलासुस्तीको गुनासो बुधबार, भदौ १७, २०८३
राष्ट्रिय अनुसन्धान विभागलाई गृह कि प्रधानमन्त्री कार्यालय मातहत राख्ने विषयमा छलफल बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्