• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

न्यायाधीश खतिवडाको प्रश्न- ५२ पदाधिकारी विपक्षी नै छैनन् कसरी अन्तरिम आदेश जारी गर्ने?

64x64
नेपाल लाइभ बुधबार, चैत ९, २०७८  १५:४७
1140x725

काठमाडौं– संवैधानिक परिषद् सम्बन्धी अध्यादेश मार्फत् नियुक्त भएका ५२ पदाधिकारीको रिटमाथि संवैधानिक इजलासमा बहस चलिरहेको छ। कायममुकायम ‍प्रधानन्यायाधीश दिपककुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की, विश्वभर प्रसाद श्रेष्ठ र ईश्वर खतिवडाको संवैधानिक इजलासमा गत शुक्रबारदेखि उक्त मुद्दामा बहस चलिहरेको छ। 

बुधबार रिट निवेदक पक्षका कानुन व्यवसायीहरुले आफ्नो तर्क राखिरहेका छन्। वरिष्ठ अधिवक्तादेखि अधिवक्ताहरुले बहसमा भाग लिँदै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर ३० र त्यसपछि अध्यादेशबाट गरेको सवै नियुक्ति रोक्न अन्तरिम आदेश जारी गर्नुपर्ने माग गरेका थिए।

इजलासमा वरिष्ठ अधिवक्ताहरु चन्द्रकान्त ज्ञवाली, रामनारायण विडारी, दिनेश त्रिपाठी र अधिवक्ता राजु चापागाई, कीर्तिनाथ शर्मा, दिपकविक्रम मिश्र लगायतले बहस गरेका थिए। उनीहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि निर्वाचन आयोगसम्म नियुक्त भएका पदाधिकारीलाई काम गर्न रोक लगाउन अन्तरिम आदेश जारी गर्नुपर्ने माग गरे। उनीहरुले बहस गरिरहँदा न्यायाधीश ईश्वरप्रसाद खतिवडाले प्रतिप्रश्न गरे। 

‘५२ संवैधानिक निकायमा नियुक्त भएका पदाधिकारीलाई काम गर्न रोक्न अन्तरिम आदेश जारी हुनुपर्ने माग त गर्नु भयो तर, रिटमा विपक्षी पनि नबनाउने अनि काम गर्न पनि रोक्न आदेश कसरी हुनसक्छ?’ उनले प्रश्न गरे ‘उहाँहरुलाई सुनुवाइको मौका दिनुपर्ने होला नि त? उहाँहरु आफैंले नियुक्ति लिएर जानु भएको होइन होला?’ 

जवाफमा वरिष्ठ अधिवक्ताहरुले यो अरुजस्तो मुद्दा नभएकाले अन्तरिम आदेश माग गरिएको बताए। वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी हुने प्रक्रिया नै असंवैधानिक भएकाले नियुक्ति संवैधानिक नहुने भएकाले काम गर्न रोक लगाउनुपर्ने माग गरे।

Ncell 2
Ncell 2
nimb
nimb

त्यस्तै वरिष्ठ अधिवक्ता विडारीले संविधान विपरित अध्यादेश जारी गर्ने, संसदले असंवैधानिक भनेर फिर्ता पठाउँदा नियुक्ति दिने अनि संविधानले भनेको अनिवार्य संसदीय सुनुवाइ छल्ने कार्य भएकाले अन्तरिम आदेश जारी आदेश जारी हुनुपर्ने माग गरे। त्यस्तै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पनि बहसका क्रममा यो असंवैधानिक सिफारिस भएकाले यसमा विपक्षी बनाउन नपर्ने दाबी गरे।

सरकारलाई विपक्षी बनाइएको र सरकारले नै असंवैधानिक काम गरेकाले अन्तरिम आदेश जारी हुनुपर्न उनको तर्क थियो। त्यस्तै बहसका क्रममा अधिवक्ता दिपक विक्रम मिश्र र गणेश रेग्मीको रिटमा पनि उनीहरुले आफ्नो तर्क राखेका थिए। रेग्मीले प्रधानन्यायाधीश संवैधानिक इजलसामा बस्नुपर्ने दाबी गर्दै रिट दायर गरेका थिए।

उनले बहसका क्रममा आफ्नो माग पूरा भएको तर्क गरे। उनको माग अनुसार एक न्यायाधीशको इजलासले संवैधानिक इजलास रोक्न अन्तरिम आदेश जारी गरेको थियो।

उनका तर्फबाट वरिष्ठ अधिवक्ता शुसिल पन्तले बहस गरेका थिए। पन्तले रेग्मीले दायर गरेको मुद्दा संवैधानिक इजलासमा ल्याउने प्रक्रिया नै नमिलेकाले थप सुनुवाइ गर्न नमिल्ने जिकिर गरे। उनले संवैधानिक इजलासमा प्रधानन्यायाधीश अनिवार्य रुपमा रहनुपर्ने बताए। 

बहस जारी रहँदा अब कानुन व्यवसायी परिषदका तर्फबाट, एमिकस क्युरी र सरकारी पक्षले बहस गर्ने छन्। उनीहरुको बहसपछि निवेदकहरुले उठाएको प्रश्नमा जवाफ दिँदै संवैधानिक इजलसाले आदेश गर्ने छ। संवैधानिक इजलासले अन्तरिम आदेश जारी गरेमा अख्तियारदेखि विभिन्न संवैधानिक निकाय रिक्त हुने छन्। निर्वाचन आयोगमा भने प्रमुख आयुक्त र एक आयुक्त रहने छन्।

प्रकाशित मिति: बुधबार, चैत ९, २०७८  १५:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
स्थानीय तहलाई थप ६ करोड ७५ लाख
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ?
भोटेकोशी बाढी प्रभावितको उद्धार र पुन:स्थापनामा सिप्रेडको १० लाख सहयोग
सम्बन्धित सामग्री
महामारी रोक्न बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य निगरानी तीव्र प्रभावित क्षेत्रमा विशेष स्वास्थ्य टोलीसँगै फिल्ड इपिडेमियोलोजीमा प्रशिक्षित जनशक्ति परिचालन गरिएको छ भने विश्व स्वास्थ्य संगठनको सह... मंगलबार, भदौ १६, २०८३
हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री शाह प्रधानमन्त्री शाहले भोटेकोशी नदीमा गएको बाढी सामान्य नभएको उल्लेख गरे । मंगलबार, भदौ १६, २०८३
सर्वदलीय बैठकका तीन निष्कर्ष : विपद् व्यवस्थापनदेखि दीर्घकालीन समाधानसम्म सहकार्य मंगलबार रास्वपाले बोलाएको बैठकले यसअघि शीर्ष नेतृत्वसहितको बैठकबाट भएका १० बुँदे निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गर्ने र भोटेकोश... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
स्थानीय तहलाई थप ६ करोड ७५ लाख मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी प्रभावितको उद्धार र पुन:स्थापनामा सिप्रेडको १० लाख सहयोग मंगलबार, भदौ १६, २०८३
बाढीपछि प्रहरीलाई अर्को चुनौती : शव पहिचानदेखि खाली घरको सुरक्षा र अपराध नियन्त्रणसम्म मंगलबार, भदौ १६, २०८३
‘एक घर बनाउने संकल्प’ लिन सोनु सूदको विश्व समुदायलाई आह्वान मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्