काठमाडौं– मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंक घटेको छ।
अघिल्लो कारोबार दिन सोमबार १८.०७ अंक बढेर २६३४.६५ विन्दुमा बन्द भएको नेप्से आज दिन सो सेसनमा ०.२४ अंक घटेर २६३४.४२ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.४१ अंक घटेको छ।
मंगलबार प्रि ओपन सेसनमा १३ कम्पनीको ५ लाख ६ हजार ६३० रुपैयाँ बराबरको ८१७ कित्ता सेयर खरिदबिक्री भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।