• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

प्रहरी बन्ने सपना : जो २०४८ सालदेखि म्यादीको लाइनमा छन् 

64x64
धनु विश्वकर्मा सोमबार, चैत ७, २०७८  २०:१५
1140x725
रातो टिसर्ट र कालो स्टाकोटमा शिव राउत।

काठमाडौं– मध्यान्ह १२ बजेको चर्को घाम। खलखल पसिना बगाउने। तर, घामको प्रवाह नगरेर हातमा फाइल बोकेका मानिसको प्रहरी परिसर काठमाडौंको परिसरमा ठेलमठेल लाइन। जो म्यादी प्रहरी बन्नका लागि आवेदन बुझाउन पुगेका थिए। त्यही लाइनमा भेटिए कीर्तिपुर नगरपालिका चारघरेका ५१ वर्षीय शिव राउत। उनी छैटौंपटक म्यादी प्रहरी बन्नका लागि घामको प्रवाह नगरेर लाइन लागेका छन्। 

उसो त राउतको सपना प्रहरी बन्ने थियो। उनी प्रहरी त बन्न सकेनन् तर, २०४८ सालदेखि निरन्तर म्यादी प्रहरी भने बनिरहेका छन्। यसपटक पनि उनी म्यादी प्रहरी बन्ने ध्याउन्नमा छन्। 

उनी कीर्तिपुरमा तरकारी खेती गर्दै आएका छन्। श्रीमती, दुई छोरी र एक छोरासहित बस्दै आएका उनको कृषि नै जीविकोपार्जनको प्रमुख आधार हो। उनका दुवै छोरी स्नातकोत्तर पढिरहेका छन्। छोराले पढाई सकेर काम गरिरहेका छन्। 

उसो भए भने यो उमेरमा किन म्यादी बन्न तम्सिए शिव? 

भन्छन्– 'म्यादी बन्नु बाध्यता नभएर रहर हो।'

उमेर हुँदा पटक पटक प्रहरीमा भिडे। तर, सफल भएनन्। उनी म्यादी बनेर भएपनि प्रहरी बन्ने आफ्नो रहर पूरा गरिरहेका छन्। 

प्रहरीप्रति मोह जाग्नुमा उनको पारिवारिक पृष्ठभूमिले पनि काम गर्‍यो। उनका हजुरबुवा, बुवा प्रहरी भएका थिए। शिवका काका र कान्छो भाइले पनि प्रहरीमै सेवा गरे।

प्रहरीको बर्दी लगाएर देशको सेवा गर्ने सपना बुनेका उनी म्यादी नै भए पनि आफ्नो केही रहर पूरा भएको ठान्छन्। म्यादीमा भने उनले जतिपटक आवेदन दिए त्यतिपटक सफल भए। यसपटक पनि सफल हुने उनको विश्वास छ।

Ncell 2
Ncell 2
nimb
nimb

छोरीलाई प्रहरी बनाउन खोज्दा विचौलियाले दुई लाख मागे
शिव आफू त प्रहरी बन्न सकेनन् नै, उनले प्रहरी बन्ने सपना छोरीमा देख्न थाले। र, कान्छी छोरीलाई प्रहरीमा आवेदन दिन लगाए। विडम्बनाा! छोरीको पनि नाम निस्किएन।

एकजना विचौलियाले दुई लाख दिए छोरीलाई प्रहरी बनाइदिने भनेर रकम मागे। तर, शिवले दिएनन्। कथं छोरी प्रहरी भइनन् भने दुई लाख डुब्ने उनको चिन्ता थियो। आफ्नै बुताले भए ठीक। नत्र कसैलाई पैसा नखुवाउने उनले प्रण गरे।

बरु छोरालाई पनि प्रहरीमा ‘ट्राई गर्न’ भने। तर, छोराले मानेनन्। ‘हाम्रो दुई पुस्ता प्रहरीमा थियो। घरको इज्जत धान्न भएपनि प्रहरी बन् भनेको छोराले मानेन’, रेकर्ड फाइलले घाम छेक्दै उनले भने।

२०४८ सालदेखि निरन्तर म्यादी 
कीर्तिपुरको रैथाने परिवाका हुन् शिव। कृषि कर्मले जसोतसो खान–लाउन पुगेकै छ। अब छोराछोरी पनि ठूला भए। घरमा छोराछोरीले बेलाबेला शिवलाई जिस्काइराख्छन्। अहिले म्यादीमा भर्ना हुन्छु भन्दा श्रीमतीले पनि व्यंग गरिन्, ‘मर्ने बेला हरियो काँक्रो।’

Xtrem

Xtrem

तर, उनले वास्ता गरेनन्। म्यादीको भर्ना खुल्यो भन्नेबित्तिकै उनी कागजात बोकेर प्रहरी परिसर पुगिहाले। उनी म्यादीका लागि आवेदन दिन जाँदैछन् भन्ने थाहा पाएपछि छिमेकीले भनेछन्, ‘म्यादी काकालाई फेरि दशैं आयो।’

यसअघि पाँचपटक म्यादी बनिसकेका उनलाई आफन्त र छरछिमेकीले 'म्यादी काका' भनेर जिस्काउँछन्।

उनी पहिलो पटक २०४८ सालमा म्यादी प्रहरी बनेका थिए। जतिबेला उनी २१ वर्षका थिए। तालिम सकाएर उनी काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ७ को चाल्नाखेल निर्वाचन केन्द्रमा खटाइए। त्यतिबेला उनले म्यादी भएर एक हजार रुपैयाँ पाएका थिए। 

२०५१ सालमा मध्यावधि चुनाव भयो। उनी फेरि म्यादी प्रहरी भने। एकचोटी म्यादी भइसकेका व्यक्तिले दोस्रोपटक प्राथमिकता पाउँथे। २०५१ सालमा उनी बानेश्वरमा रहेको बागमती क्याम्पसको बुथमा खटिए। 

‘त्यो बेलाको रमाइलो नै छुट्टै हुन्थ्यो। तर, प्रहरीले भने खान नपाएर आएको जस्तो व्यवहार गर्दा भने मन अमिलो हुन्थ्यो’, शिव विगततर्फ फर्किए।

उनी २०७० को दोस्रो संविधासभा निर्वाचन, २०७४ मा भएको स्थानीय तह र संघीय निर्वाचनमा पनि म्यादी प्रहरी बने। यसपटक म्यादी बने भने उनका लागि यो छैटौंपटक हुनेछ। 

..जब आफ्नै अगाडि सिलिण्डर बम पड्कियो
२०७४ सालको प्रतिनिधि सभा निर्वाचनका बेला उनी फर्पिङको डुडेचौर बुथमा खटिएका थिए। त्यसबेला बुथमा सिलिण्डर बम प्रहार भयो। सौभाग्य कुनै मानवीय क्षति भएन। 

त्यो बेलाको घटनाले भने शिवका परिवार डराउँछन्। यसपटक पनि म्यादीमा भर्ना हुन नजान भने। तर, उनले मानेनन्।  मिल्यो भने संघको चुनावमा पनि म्यादी हुने उनको रहर छ।

‘त्यसपछि त उमेर पनि कटिहाल्छ। घरकाले नजाऊ भन्नै पर्दैन’, हल्का हाँस्दै शिव म्यादीको आवेदन बुझाउने लाइनमा अघि बढे।

प्रकाशित मिति: सोमबार, चैत ७, २०७८  २०:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्