• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ ३, २०८३ Sun, May 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

इम्पेरियल वर्ल्ड स्कुल : जहाँ हुन्छ पाठ्यक्रम र सिकाइ प्रविधि प्रयोगमा फरक अभ्यास

64x64
नेपाल लाइभ बिहीबार, चैत १०, २०७८  १७:४४
1140x725

काठमाण्डौँ— बुढानीलकण्ठ नगरपालिका–६, हात्तिगौंडास्थित इम्पेरियल वर्ल्ड स्कुलको भित्तामा भवनको नक्सा टाँसिएको छ। यसबाट जानकारी पाइन्छ बालबालिकाको सुरक्षामा विद्यालयको संवेदनशीलता।

२०७२ सालको भूकम्पले भवन चर्किएपछि विद्यालयलाई ललितपुर सारियो। तर, जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएको विद्यालय ललितपुरमा संचालन गर्न नपाइने भयो। त्यसपछि हात्तिगौंडामा २२ रोपनी जग्गामा भवन बनाएर विद्यालय सारियो।

कतिपय भवन अझै निर्माणाधीन छन्। सुरक्षित विद्यालयका लागि भूकम्प प्रतिरोधी भवन बनाइएको विद्यालय प्रशासनले जनाएको छ। सबै भवन एकतले हुन्। 

यसरी सुरु भयो इम्पेरियल वर्ल्ड स्कुल
कुमार कार्कीले सन् २००० मा नेपाली विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न विदेश जान सहजीकरण गर्ने उद्देश्यले ‘कन्सल्टेन्सी’ खोले। त्यसपछि उनले नेपाल र विदेशको शैक्षिक प्रणालीलाई नजिकबाट नियाल्न पाए। उनी नेपाली विद्यार्थी अमेरिका, बेलायत र अष्ट्रेलिया पठाउँथे। उनी अहिले पनि कन्सल्टेन्सी चलाउँछन्।

यसैक्रममा उनले युरोप, अमेरिका र अष्ट्रेलियाका विभिन्न देश घुम्ने अवसर पाए। त्यहाँका शैक्षिक संस्था र प्रणाली बुझ्न पाए। अनि, त्यस्तै प्रकारको शैक्षिक संस्था नेपालमा खोल्ने सोच बनाए।

उनले नेपालमा नमूना विद्यालय संचालन गर्ने योजना बनाए। यहाँका अधिकांश विद्यालयहरू परम्परागत शैलीमा पठनपाठन गराइरहेका थिए। उनकै अग्रसरतामा सन् २०१० मा इम्पेरियल वर्ल्ड स्कुल खुल्यो। त्यसपछि, विश्वबजारसँग प्रतिश्पर्धा गर्न सक्ने विद्यार्थी उत्पादनका लागि नेपालीका साथै विदेशी शैक्षिक अभ्यासलाई यहाँ लागू गरे। विश्वबजारमा प्रतिस्पर्धा गर्ने जनशक्ति उत्पादनका लागि यूके र नेपालको पाठ्यक्रम मिलाएर पढाउने गरिएको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

कुमार भन्छन्, ‘कम्युनिकेसन स्किल, क्रिटिकल थिंकिङ, कोलाब्रेसन, कन्फिडेन्स र क्रियटिभी क्षमता बढाउनेगरी पढाइ गरिने कार्यलाई निरन्तरता दिएका छौँ।’ 

हरेक पढाईलाई दैनिक जीवनमा कसरी सम्बन्ध राख्छ भनेर सिकाइने उनले बताए। 

सिकाइमा प्रविधिको प्रयोग
इम्पेरियलमा कक्षा १ देखि १० सम्म सञ्चालन गरिएको छ। सबै विद्यार्थीको अभिरुचि थाहा पाएर त्यही अनुरुप पढाइन्छ। प्रत्येक कक्षामा ३० जना विद्यार्थी राखिन्छ। शिक्षक सहजकर्ता मात्र हुन्छन्। हरेक कक्षामा फरक फरक प्रविधि र सफ्टवयर प्रयोग गरेर शिक्षण सिकाइ क्रियाकलाप अघि बढाइने कार्कीले बताए। रहेक कक्षा प्रविधिमैत्री रहेको उनले बताए। डिजिटल लाइब्रेरी समेत प्रयोगमा उरहेको उनी बताउँछन्।  

विद्यार्थीले परीक्षामा कति नम्बर ल्यायो भन्ने विषयले धेरै अर्थ नराख्ने, बरु सीपमा ध्यान दिने कुमार बताउँछन्। कक्षा कोठाभित्र राखेर मात्र पढाउने मान्यता आफूहरूको नभएको उनको भनाइ छ। 

कक्षामा प्रविधि प्रयोग गरेर अध्यापन गराइन्छ। यहाँ गणितका सूत्र घोकाउने भन्दा पनि कसरी सूत्र तयार भयो भनेर सिकाइन्छ। त्यसका लागि भिडियो सामग्रीको प्रयोग हुन्छ। कम्प्युटरको प्रयोग उच्च छ। जतिसक्दो विद्यार्थीलाई प्रविधिसँग नजिक जोडेको उनी बताउँछन्। कृषिजस्ता व्यावसायिक विषयका लागि अलग्गै ठाउँ र प्रविधि छ। 

पढाइबाहेक अतिरिक्त क्रियाकलाप 
विद्यार्थीको रुची अनुसार वाद्यवादन सिकाइन्छ। ६ वटा बाजामध्ये विद्यार्थीको रूची अनुसार २ वटा बाजामा निपूर्ण बनाइने उनले बताए। नृत्य कक्षाहरू पनि सञ्चालन हुन्छन्। 

हरेक कक्षा सञ्चालन हुनुपूर्व योग गराइन्छ। टेबल टेनिस, ब्याड्मिन्टन, फुटबललगायतका कोर्ट छन्। यहाँ ठूला खुला मैदान छन्।

विद्यालयमा ३५ जना शिक्षक छन्। प्रिन्सिपल सुमन लामाका अनुसार विद्यार्थीलाई पढाइका अतिरिक्त कुनै न कुनै क्षेत्रमा दक्ष बनाउने लक्ष्य राखिएको छ। अब कक्षा ११ र १२ पनि चलाउने योजना रहेको लामाले बताए।

प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८  १७:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जनतासँग टुटेका कार्यकर्ताको भरमा चुनावमा जाँदा एमालेले पराजय भोग्यो-महासचिव पोखरेल
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी
कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय तोकिएकी महिला सुन्धारा कारागारबाट फरार
सम्बन्धित सामग्री
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र... बिहीबार, माघ १, २०८२
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
जनतासँग टुटेका कार्यकर्ताको भरमा चुनावमा जाँदा एमालेले पराजय भोग्यो-महासचिव पोखरेल आइतबार, जेठ ३, २०८३
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय तोकिएकी महिला सुन्धारा कारागारबाट फरार आइतबार, जेठ ३, २०८३
राप्रपाको मुख्यसचिवमा प्रा. डा. जयन्तनाथ खनाल मनोनयन आइतबार, जेठ ३, २०८३
असन्तुष्ट पक्षलाई गगन थापाले भने– मिलेर काम गर्न चाहन्छु, के पद चाहिन्छ दिन्छु आइतबार, जेठ ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
ठूलो परिणाामको भेपसहित सिन्धुपाल्चोकबाट सातजना पक्राउ शनिबार, जेठ २, २०८३
प्रधानमन्त्री कार्यालयको नाम लिएर वडासचिवलाई धम्की दिने खड्का पक्राउ शनिबार, जेठ २, २०८३
असन्तुष्ट पक्षलाई गगन थापाले भने– मिलेर काम गर्न चाहन्छु, के पद चाहिन्छ दिन्छु आइतबार, जेठ ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत उत्तीर्ण, नतिजा कसरी हेर्ने? सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्