• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

एनसीएचएलको कर्पोरेट पेमा आकर्षण बढ्दै, एक वर्षमा ५५ अर्बको कारोबार

64x64
नेपाल लाइभ आइतबार, फागुन २२, २०७८  १५:५५
1140x725

काठमाडौं– पछिल्लो समय ‘कर्पोरेट पे’मा नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले अग्रसरता लिएको छ। कम्पनीले एक वर्ष अगाडि सञ्चालनमा ल्याएको कर्पोरेट पेमार्फत हुने कारोबारमा छलाङ मार्दै अगाडि बढेको छ। 

कम्पनीले गत वर्षको माघ १ गतेदेखि सञ्चालनमा ल्याएको कर्पोरेट पे मार्फत कारोबार गर्ने बैंक तथा वित्तीय संस्थामा पनि उल्लेख्य बृद्धि भएको एनसीएचएलका प्रमुृख कार्यकारी अधिकृत (सीईओ) निलेशमान सिंह प्रधान बताउँछन्। 

बैंक तथा वित्त कम्पनीको सहभागिता बढेसँगै कारोबार पनि बढेको देखिन्छ। बैंक तथा वित्तीय संस्थाका व्यावसायिक ग्राहकहरुलाई लक्षित गर्दै सञ्चालन भएको कर्पोरेट पे प्रणाली सञ्चालनमा ल्याएको छोटो समयमै उल्लेख्य कारोबार गर्न सफल भएको उनी बताउँछन्।

प्रधानले यो एक वर्षको अवधिसम्म ५५ अर्ब रुपैयाँ बराबरको कारोबार भएको बताए। उनका अनुसार गत आर्थिक वर्ष (माघदेखि असारसम्म) ८ अर्ब ६० करोड रुपैयाँ र चालु आवको हालससम्म साढे ३२ अर्ब रुपैयाँ कारोबार भएको छ।

गत वर्ष माघ १ गते नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्पोरेट पेको उद्घाटन गरेका थिए। त्यसयता विभिन्न बैंक तथा वित्तीय संस्था र व्यावसायिक प्रतिष्ठानहरुले यो प्रणालीमा आवद्ध हुँदै सजिलै अनलाइन भुक्तानीको काम गरिरहेका छन्। यसले ती बैंक तथा वित्तीय संस्थाका ग्राहकले हाल चेकबिनै सजिलै अनलाइन भुक्तानीको सुविधा पाइरहेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

राष्ट्र बैंकले विद्युतीय कारोबारलाई प्राथमिकता दिइरहेका बेला व्यवसायी तथा संस्थाहरुलाई लक्षित गर्दै एनसीएचएलले कर्पोरेट पे प्लेटफर्म सञ्चालनमा ल्याएर डिजिटल भुक्तानीमा धेरै सहयोग पुगेको बताएको छ। ठूलो रकमको भुक्तानीका लागि चेक नै काट्नुपर्ने बाध्यता हटाउँदै प्रयोगमा आएको कर्पोरेट पे प्रणाली क्रमिक रुपमा विस्तार हुँदै गएको छ। 

वित्तीय संस्था पनि बढ्दै
एनसीएचएलले अहिले कर्पोरेट पे मा पनि ग्राहकहरु बढ्दै गएको बताएको छ। एनसीएचएलका अनुसार अहिले ४२ वटा बैंक तथा वित्तीय संस्थाहरु ‘कर्पोरेट पे’मा आवद्ध भइसकेका छन् भने १६ सयभन्दा बढी ग्राहकहरुले यसको सुविधा लिइरहेका छन्। 

कुनै एक बैंकमार्फत कर्पोरेट पे मा आवद्ध भइसकेपछि ग्राहकको अनुरोधमा विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेको खाता एउटै च्यालनमा लिंक गर्न सकिने पनि कम्पनीले जानकारी दिएको छ। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

एनसीएचएको कर्पोरेट कारोबार शुल्कसमेत एनसीएचएल आईपीएस र कनेक्ट आईपीएसको विद्यमान शुल्क प्रणाली अनुसारै निर्धारण गरिएको छ। जसमा आवद्ध भएका बैंक तथा वित्तीय संस्थाका व्यावसायिक ग्राहकले फण्ड ट्रान्सफर, कर्मचारीको तलब भुक्तानी, कर तथा राजश्व भुक्तानी लगायत अन्य ठूला भुक्तानीसमेत कर्पोरेट पेमार्फत् गर्न सकिने कम्पनीले जाकनारी दियो। 

एनसीएचएलको यो सेवामा आवद्ध भएर १ करोड रुपैयाँदेखि २० करोड रुपैयाँसम्मको कारोबार गर्न सकिनेछ।

आवद्ध कसरी हुने ? 
कर्पोरेट पेमा कुनै बैंक तथा वित्तीय संस्थाहरु आवद्ध भइसकेपछि मात्रै सो बैंक तथा वित्तीय संस्थाका ग्राहकले यसको सुविधा पाउँछन्।

आफ्नो बैंक खाता रहेको व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले बैंकमा गएर आवश्यक कागजपत्र र प्रक्रिया पुर्‍याई इनरोलमेन्ट फारम भरी कर्पोरेट पे सञ्चालन गर्न सक्ने छन्। त्यसपछि बैंकले उक्त खातालाई कर्पोरेट पेसँग लिंक गरी सेवा सञ्चालन हुन्छ। 
 

प्रकाशित मिति: आइतबार, फागुन २२, २०७८  १५:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जब ट्रक घरभित्र पस्यो...
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्