काठमाडौं- पेय पदार्थले ब्राण्ड माउण्टेन ड्यु नेपालले नयाँ विज्ञापन सार्वजनिक गरेको छ।
माउण्टेन ड्युका सद्भावनादूत अनूप बिक्रम शाहीको साथमा तयार पारिएको विज्ञापन शनिबार सार्वजनिक गरिएको हो।
यो विज्ञापनको छायाँकन दुबई स्थित विश्वकै सबैभन्दा अग्लो एमारको बुर्ज खलिफामा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।