काठमाडौं– सोमबारको प्रि ओपन सेसनमा नेप्स परिसूचक २ अंक बढेको छ।
आइतबार ३९.४० अंक घटेर २६९३.१० विन्दुमा पुगेको नेप्से आजको सो सेसनमा २.१५ अंक बढेर २६९५.२६ विन्दुमा पुगेको छ। यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०६ अंक बढेको छ।
सोमबार प्रि ओपन सेसनमा ७ कम्पनीको १९ लाख ४२ हजार १४८ रुपैयाँ ६० बराबरको १ हजार ३९१ कित्ता सेयर खरिदबिक्री भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।