काठमाडौं– नेपाल राष्ट्र बैंकले पुनरकर्जा सुविधा हटाउने भएको छ।
मौद्रिक नीतिको मध्यावधी समीक्षा सार्वजनिक गर्दै केन्द्रीय बैंकले पुनरकर्जा सुविधा क्रमशः हटाउँदै लैजाने निर्णय घोषणा गरेको हो।
राष्ट्र बैंकले पुनरकर्जा दरलाई ५ प्रतिशतबाट बढाएर ७ प्रतिशत पुर्याएको घोषणासमेत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।