१) एमसीसीको छिनोफानो संसदबाटै गर्नुपर्ने एमाले अध्यक्ष ओलीको भनाइ, धारणा स्पष्ट पारेर अन्योलता चिर्न ओलीलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको फोन (एमसीसी पेचिलो)
२) कोरोनाविरुद्धको दुवै डोज खोप लगाएर ६ महिना पूरा भएकाले बुस्टर डोज पाउने, २४ लाख खोप हराएको भन्दै एमाले अध्यक्ष ओलीले गरेर छानविनको माग (सवैलाई बुस्टर डोज)
३) गठबन्धन कायम रहेपनि तीनटै तहको निर्वाचनमा एमालेले बहुमत ल्याउने ओलीको दाबी, गठबन्धन नगरेर कांग्रेस मतदातालाई रुखमै भोट हाल्न दिनुपर्ने शेखर कोइरालाको भनाइ (चुनावी चुनौती)
४) अमेरिकी राष्ट्रपति जो वाइडेद्वारा आफ्ना नागरिकलाई तत्काल युक्रेन छाड्न आग्रह, अमेरिका र रुसले एक अर्कालाई गोली हान्न सुरु गरे त्यो विश्वयुद्ध हुने चेतावनी (युक्रेन छाड्दै अमेरिकी)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।