• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

सरकारी अस्पतालका फार्मेसीमा किन पाइँदैन औषधि?

अनिश श्रेष्ठ शुक्रबार, माघ २८, २०७८  ०६:४६
1140x725

हरेक अस्पतालले आफ्नै फार्मेसी सञ्चालन गर्नुपर्छ। अस्पताल फार्मेसी निर्देशिका, २०७२ ले प्रष्ट रूपमा यसको व्यवस्था गरेको छ। अस्पतालले फार्मेसी सञ्चालन गर्नुको मुख्य उद्देश्य अस्पतालको आय स्रोतलाई उकास्नुभन्दा पनि बिरामीलाई गुणस्तरीय औषधि सर्वसुलभ ढंगले प्रदान गर्नु हो। 

तर, केही अस्पतालमा मापदण्ड पुर्‍याउनको लागि मात्र फार्मेसी राखिएको छ। आवश्यक स्रोत साधन र विज्ञ ‘फार्मासिस्ट’विना नै औषधि भण्डारण तथा वितरण गरिँदै आएको समाचार आइरहन्छन्। 

कतिपय अस्पतालको स्थापनाकालदेखि नै सञ्चालनमा आएका फार्मेसीमा समेत औषधि पर्याप्त मात्रामा मौज्दात छैनन्। जसकारण बिरामीले सहज र सुलभ सेवा पाउन सकेका छैनन्। यसरी बिरामीले पाउनै पर्ने सेवा नपाउनुका विभिन्न कारण छन्।

झन्झटिलो खरिद प्रक्रिया 
नेपाल सरकारको स्वामित्वमा रहेका निकायहरुले कुनै सामान किन्दा बोलपत्र आह्वान गरेर खरिद गर्न सकिने व्यवस्था छ। औषधि खरिद जस्तो संवेदनशील विषयलाई पनि स्टेशनरी र मसलन्दको ठेक्का सरह प्रक्रियाले थप झन्झटिलो बनाएको छ।
 
हरेक आर्थिक वर्षमा आवश्यक औषधिको परिमाण र विभिन्न आपूर्तिकर्ताहरुबाट दररेट प्राप्त गरी लागत मूल्यको अनुमान तयार गर्दा एक महिना लाग्ने गर्छ। त्यस पश्चात राष्ट्रिय दैनिक वा सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय खरिद प्रणाली (ईजीपी)बाट सूचना प्रकाशित भएपछि फेरि एक महिनाको समय सीमा दिने व्यवस्था छ। 

विभिन्न इच्छुक आपूर्तिकर्ताले टेन्डर भरिसकेपछि अस्पतालको मूल्यांकन र खरिद एकाइबाट स्वीकृत हुँदासम्म फेरि लगभग एक महिना बित्छ अनि समग्रमा औषधि आपूर्ति हुँदासम्म छिटोमा तीन महिना लाग्छ। अस्पतालजस्तो सघन सेवा प्रदायक निकायसमेत यस किसिमको झन्झटिलो खरिद प्रक्रियामा रुमलिदा बिरामीहरुले कसरी पाउन सक्छन् समयमा औषधि?

फार्मेसी विभागलाई प्राथमिकतामा नराखिनु  
जस्तापाताले घेरिएको भवन वा अस्पतालको लागि काममै नआएको ठाउँलाई फार्मेसी विभाग भनेर छुट्टाइन्छ। सम्भवतः प्रमुख आम्दानीको स्रोत फार्मेसी नै भए पनि अस्पतालको अन्य विभाग सरह फार्मेसीलाई प्राथमिकतामा राखेको पाइँदैन। 

सीमित जनशक्ति र थेगिनसक्नु बिरामीको चाप तथा नियमित औषधिको विवरण संकलन र लेखाजोखाको कमीले समय समयमा औषधि अभावाको अवस्था सृजना हुन्छ। फार्मेसीलाई वैज्ञानिक ढंगले सञ्चान गर्न नसक्नु र व्यवस्थापकीय कमजोरीको कारण औषधिको अभाव हुने गर्छ। 

गैरफार्मासिष्टलाई फार्मेसी स्टोरको जिम्मेवारी 
औषधि सम्बन्धी जानकारी नै नभएकालाई फार्मेसी स्टोरको जिम्मेवारी दिँदा आवश्यक औषधि बेला बखत अभाव भइरहन्छ। गैरफार्मासिस्टलाई फार्मेसी स्टोरको जिम्मेवारी दिँदा अधिकतम खपत हुने र न्यूनतम प्रयोगमा आउने औषधिको वास्तविक यकिन हुँदैन। अझ अनावश्यक औषधिहरु थुप्रिएर म्याद सकिने र आवश्यक औषधिहरुसमेत मौज्दातमा नरहने अवस्था आउँछ।

Ncell 2
Ncell 2
nimb
nimb

ब्राण्ड र जेनेरिक नामको दुविधा 
अस्पताल फार्मेसीले टेण्डर प्रक्रियाबाट खरिद गर्दा कुनै पनि औषधिको निश्चित एक ब्राण्ड मात्र खरिद गर्दछ। बजारमा सयौं उत्पादकहरुको विभिन्न ब्राण्डका एउटै जेनेरिक नामको औषधि पाइन्छ। उदहारणको रुपमा प्यारासिटामोल एक जनेरिक नाम हो। विभिन्न उत्पादकको विभिन्न ब्राण्डहरु बजारमा उपलब्ध हुन्छन्। जस्तै निको, मोडोमोल, सेटाफेन, पोलार आदि। 

औषधि एउटै भए पनि विभिन्न नामले यसलाई प्रचार गरिन्छ। जसलाई ‘ब्राण्ड नेम’ भन्ने गरिन्छ। अस्पताल फार्मेसीमा भएको ब्राण्ड चिकित्सकबाट तोकिएन भने सोही औषधि बिरामीले कुनै निजी फार्मेसीबाट चर्को मूल्यमा लिनुपर्ने बाध्यात्मक स्थिति सिर्जना हुन्छ। औषधिले एउटै काम गर्ने भए पनि बिरामीहरु अस्पताल फार्मेसीबाट औषधि नलिई निजीमा खरिद गर्ने गर्छन्। तसर्थः जेनेरिक नामबाट औषधि प्रेस्क्राइब हुने हो भने पनि केही हदसम्म अस्पताल फार्मेसीमा औषधि पाँइदैन भन्ने भ्रम न्यूनीकरण हुन सक्छ। 

तर, सबै ब्राण्डको गुणस्तरीय सामान हुन्छ भन्नेमा विश्वस्त रहने आधार भने हुँदैन। अस्पताल फार्मेसी निर्देशिका २०७२ मा जेनेरिक नामबाट प्रेस्क्राइब गरिनु पर्ने प्रष्ट व्यवस्था छ।

निजी स्वार्थ र खराब नियती 
नियतबस औषधि खरिद नगरिनु वा खरिद प्रक्रिया नै अगाडि नबढाई निजी फार्मेसीमा पठाइ आर्थिक प्रलोभनमा पर्नुले पनि केही अस्पताल फार्मेसीमा औषधि नपाइने हुन सक्छ। विभिन्न अस्पताल फार्मेसीमा आर्थिक अनियमितताको खबर बेला बेलामा विभिन्न सञ्चार माध्यममा समेत आउने गरेको छ।  

Xtrem

Xtrem

(लेखक श्रेष्ठ सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका फार्मेसी विभाग प्रमुख हुन्)

प्रकाशित मिति: शुक्रबार, माघ २८, २०७८  ०६:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म बुधबार, असोज ७, २०८३
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त बुधबार, असोज ७, २०८३
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए बुधबार, असोज ७, २०८३
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? बुधबार, असोज ७, २०८३
बाढीपीडित क्याम्पमा महिला र बालबालिका सुरक्षित छैनन् : मनिष झा बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्