काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले चालू आर्थिक वर्षको बजेटमा चुनावका लागि विनियोजन गरिएकोभन्दा झण्डै ५ गुणा बजेट बजेट माग भएको बताएका छन्।
बजेटमा चुनावका लागि भनेर १० अर्ब रुपैयाँ विनियोजन गरिएको छ। तर, विनियोजन गरिएकोभन्दा ५ गुणा बढी बजेट माग हुन आएको मन्त्री शर्माले जानकारी दिए।
बिहीबार अर्थमन्त्रालयमा चालु आर्थिक वर्षको बजेटको अर्ध वार्षीक समीक्षा गर्दै अर्थमन्त्री शर्माले चुनावका लागि बजेटको माग उच्च हुँदा मन्त्रालयलाई दबाब पुगेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।