काठमाडौं– बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंक बढेको छ।
मंगलबार १६.३० अंक घटेर २८३५.५८ विन्दुमा बन्द भएको नेप्से आजको सो सेसनमा १.७५ अंक बढेर २८३७.३३ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने स्थिर रहेको छ।
बुधबार प्रि ओपन सेसनमा ५ कम्पनीको ७ लाख ९३ हजार २४५ रुपैयाँ बराबरको ६५० कित्ता सेयर खरिदबिक्री भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।