• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, चैत २७, २०८२ Fri, Apr 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

युपी चुनावको संघारमा भारतका मुखमन्त्रीद्वय केजरीवाल-योगीको 'सुनो' युद्ध  

64x64
नेपाल लाइभ मंगलबार, माघ २५, २०७८  १४:३४
1140x725

भारत- उत्तर प्रदेश (युपी)को निर्वाचनको संघारमा भारतका दुई मुख्यमन्त्रीबीच ट्विटरमा 'सुनो' युद्ध छेडिएको छ। युपीका मुख्यमन्‍त्री आदित्यनाथ योगीले सुरु गरेको ट्विट हमलामा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले जवाफ दिएका हुन्। 

यसको सुरुवात भने भारतीय जनता पार्टीबाट निर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका हुन्।चुनावको संघारमा चलेको आरोप प्रत्यारोपको शृंखलामा मुख्यमन्त्रीहरु यो स्तरको भाषामा झरेका हुन्। 

सोमबार युपीमा आफ्नो पार्टीको प्रचार गर्दै प्रधानमन्त्री मोदीले कोरोनाकालमा केजरीवालले दिल्लीबाट युपीका कामदारलाई लखेटेको आरोप लगाएका थिए। उनले भनेका थिए, 'दिल्लीमा यस्तो सरकार थियो र छ, जसले कोरोनाकालमा गाडीमा माइक लगाएर दिल्लीका गल्ली-गल्लीमा माइकिङ गर्दै संकट ठूलो छ, भाग-भाग भन्यो। यसले समस्या सिर्जना गर्‍यो।'

त्यसपछि केजरीवालको आम आद्मी पार्टीले त्यसको खण्डन गरेको थियो। खण्डन गर्दै भनिएको छ, 'प्रधानमन्त्री मोदीको वक्तव्य झुटो हो। उनीबाट देशले संवेदनशील राजनीतिको अपेक्षा गरिरहेको छ तर उनी भने फोहोरी राजनीतिमै व्यस्त छन्। प्रधामन्त्रीद्वारा लाजमर्दो राजनीति !' 

त्यही ट्विटमा प्रधानमन्त्री मोदीले सोमबार दिएको अभिव्यक्तिसँग जोडेर सन् २०२० मार्चमा केजरीवालले दिएको वक्तव्य सार्वजनिक गर्‍यो। जहाँ केजरीवाल भनिरहेका छन्, 'जो जहाँ हुनुहुन्छ। त्यही बस्नोस्। तपाईंले जे समस्या पर्छ, म आश्वासन दिन्छु- तपाईंहरुलाई कुनै समस्या आउन दिनेछैन। तपाईंको खाने र बस्ने व्यवस्था गरिएको छ।'

केजरीवाल-योगीको 'सुनो'युद्ध   

'आप'को यो खण्ड मुख्यमन्त्री योगीले सहन सकेनन्। उनले सुरुमा ट्विट गरे, 'अरविन्द केजरीवालले आदरणीय प्रधानमन्त्रीजीका बारेमा दिएको वक्तव्य घोर निन्दनीय छ। उनले पूरै राष्ट्रसँग माफी माग्नुपर्छ।'

योगीको आवेग यतिमै शान्त भएन। उनले लगत्तै फेरि अर्को ट्विट गरे। उक्त ट्विटमा भनिएको छ, 'सुनो केजरीवाल, जब पूरा मानवता कोरोनाको पीडाले कराइरहेको थियो। त्‍यो समय तिमी युपीका कामदारदलाई दिल्ली छाड्न विवश गरिरहेका थियौं। सानो बच्चा र महिलासमेत आधा रातमा युपीको सीमानामा असहाय छाड्ने जस्ता अलोकतान्त्रिक र अमानवीय कार्य दिल्ली सरकारले गर्‍यो। तिमीलाई मानवताद्रोही भनौं या… ' 

nimb
nimb
Ncell 2
Ncell 2

समकक्षीमाथि 'सुनो' भाषा प्रयोग भएकोमा विरोध भइरहँदा केजरीवाल पनि रोकिएनन्। उनी पनि त्यहीँ झरे र फर्केर ट्विट युद्ध छेडे, 'सुनो योगी, तिमी त कुरै नगर। जुन तरिकाले युपीका मान्छेका लास नदीमा बगिरहेका थिए, त्यो बेला तिमी करोडौं खर्च गरेर 'टाइम्स' म्यागजिनमा आफ्नो झुटो बाहबाही विज्ञापन दिइरहेका थियौं। तिमी जस्ता निर्दयी र क्रुर शासक मैले देखेको छैन।'

मुख्यमन्त्रीको भाषामाथि रविश कुमारको टिप्पणी

भारतका चर्चित पत्रकार रविश कुमारले योगीले सम्बोधन थालेको भाषामाथि टिप्पणी गरेका छन्। उनको भनाइ छ, 'युपीका मुख्यमन्त्रीले दिल्लीका मुख्यमन्त्रीमाथि 'सुनो केजरीवाल' सम्बोधन गरे। निश्चित रुपमा यो भाषा उचित छैन। प्रधानमन्त्री मोदी जो लोकतन्त्र र संघीयताका चिन्तक बताउँछन्, यो भाषामा आपत्ति जनाउलान्? जनाउन सक्दैनन्।' 

योगीको भाषा निश्‍चित रुपमा तीनपल्ट मुख्यमन्त्री चुनिएका संवैधानिक व्यक्तिलाई खराब लाग्न सक्थ्यो तर उनले समेत 'सुनो योगी' भनेर सम्बोधन गरेको रवीशकुमार बताउँछन्। उनलाई लाग्छ, 'केजरीवालसँग यो बाहेकको विकल्प थिएन। आफ्नो सम्मानमा लेखिदिए। नलेखेको भए राम्रो हुन्थ्यो। योगीजी बताउनुहोस्- यस्तो भाषामा सम्बोधन गर्ने बुद्धि कहाँबाट आयो?'

सुनो योगी,

आप तो रहने ही दो। जिस तरह UP के लोगों की लाशें नदी में बह रहीं थीं और आप करोड़ों रुपए खर्च करके Times मैगज़ीन में अपनी झूठी वाह वाही के विज्ञापन दे रहे थे। आप जैसा निर्दयी और क्रूर शासक मैंने नहीं देखा। https://t.co/qxcs2w60lG

— Arvind Kejriwal (@ArvindKejriwal) February 7, 2022

प्रकाशित मिति: मंगलबार, माघ २५, २०७८  १४:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
११ महिनामा करिब ५ हजार पर्यटकले गरे फोक्सुण्डो तालको भ्रमण
‘निजी क्षेत्रलाई अर्थतन्त्रको प्रमुख चालकका रूपमा स्वीकार गर्नुपर्छ’ : राष्ट्रपति पौडेल
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी
सम्बन्धित सामग्री
अमेरिका र इरानबीच आज पाकिस्तानमा उच्चस्तरीय वार्ता इजरायलले बारम्बार युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै आएपनि पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफको निमन्त्रणामा इरानी टोली वार्ताक... शुक्रबार, चैत २७, २०८२
लेबनानसँग वार्ता थाल्न मन्त्रिपरिषद्लाई इजरायली प्रधानमन्त्री नेतन्याहूको निर्देशन एक्समा हिब्रु भाषामा पोस्ट गरिएको विज्ञप्तिमा लेबननले वार्ता सुरु गर्न बारम्बार र निरन्तर अपिल गरेको दाबी गर्दै आफ्नो मन्त्रिपरिषद्ल... शुक्रबार, चैत २७, २०८२
इजरायलले हिजबुल्लाहमाथि ’आवश्यकता अनुसार’ आक्रमण जारी राख्ने प्रधानमन्त्री नेतान्याहुको भनाइ “हामी सटीकता, र दृढताका साथ हेजबुल्लाहमाथि सशक्त आक्रमण गर्न जारी राख्छौँ,“ प्रधानमन्त्री नेतान्याहूले सामाजिक सञ्जाल एक्समा आफ्नो व... बिहीबार, चैत २६, २०८२
ताजा समाचारसबै
११ महिनामा करिब ५ हजार पर्यटकले गरे फोक्सुण्डो तालको भ्रमण शुक्रबार, चैत २७, २०८२
‘निजी क्षेत्रलाई अर्थतन्त्रको प्रमुख चालकका रूपमा स्वीकार गर्नुपर्छ’ : राष्ट्रपति पौडेल शुक्रबार, चैत २७, २०८२
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी शुक्रबार, चैत २७, २०८२
सुनचाँदीको मूल्य बढ्यो शुक्रबार, चैत २७, २०८२
प्रतिशोधको विरुद्ध कानुनी र राजनीतिक लडाइँ जारी रहनेछ : रमेश लेखक शुक्रबार, चैत २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री मेहतालाई सचेत बिहीबार, चैत २६, २०८२
रास्वपाले राप्रपालाई गरेको थियो सरस्वती लामालाई उपसभामुख बनाउने प्रस्ताव बिहीबार, चैत २६, २०८२
राष्ट्रिय योजना आयोगमा ६ सदस्य नियुक्त बिहीबार, चैत २६, २०८२
पूर्वकेन्द्रित बदली : चार जिल्लामा भारी वर्षा बिहीबार, चैत २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्