न्युयोर्क- भारतमा ६.१ म्याग्निच्युडको भूकम्प गएको छ।
भारतको दक्षिण पूर्वी क्षेत्रमा केन्द्रविन्दु भएर भूकम्प आएको अमेरिकी भौगर्भिक सर्वेक्षणले जनाएको छ।
स्थानीय समयअनुसार शुक्रबार राति भूकम्प आएको हो।
भूकम्पका बारेमा थप विवरण र त्यसले पारेको असरसम्बन्धी विवरण भने आउन बाँकी नै रहेको अधिकारीहरूले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।