• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३, २०८३ Sat, Sep 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

नालीमा फँसेर गैँडाको मृत्यु हुनुमा को जिम्मेवार? के भन्छन् उपभोक्ता अधिकारकर्मी?

64x64
धनु विश्वकर्मा शुक्रबार, माघ २१, २०७८  ०७:०६
1140x725

काठमाडौं– पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चितवनको टिकौली नजिक निमार्णाधीन सडकको धराप जस्तो नालीमा परेर माघ ९ गते दिउँसो एक गैँडाको मृत्यु भयो। घटनाको चौतर्फी विरोध भएपछि ठेकेदार कम्पनीका सञ्चालकलाई पक्राउ पुर्जी जारी गरियो। चितवन राष्ट्रिय निकुञ्जले इन्डो सगुन जेभीका सञ्चालक सहदेव खड्कालाई पक्राउ पुर्जी जारी गरेको थियो। 

घटनाका विषयमा छानबिन गर्न माघ ११ गते वन तथा वातावरण मन्त्रालयले वन विभागका उपमहानिर्देशक डा राजेन्द्र केसीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

समितिमा मन्त्रालयका कानुन उपसचिव रामजी दनाई, विभागका योजना अधिकृत दिलबहादुर पुन, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य, डिभिजन वन कार्यालय चितवनका प्रमुख पदमराज नेपाल सदस्य रहेका छन्। समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ।

के भन्छन्– उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँ?
ठेकेदारले लापरबाही गरेर धराप जस्तो संरचना बनाएकाले गैंडाको मृत्यु भएको भन्दै संरक्षणकर्मी र उपभोक्ता अधिकारकर्मीहरुले ठेकेदारलाई कारबाहीको माग गर्दै आएका छन्। उनीहरुले निर्माणमा भइरहेको यस्तो अराजकता अन्त्य गर्न पनि माग गरेका छन्।

\उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँ सडकमा खाल्डो बनाएर समयमा काम नगर्ने ठेकेदार कम्पनीलाई कारबाही गर्नुपर्ने बताउँछन्। उनले ठेकेदार कम्पनी र सडक विभागको विज्ञप्ति टालटुले रहेको बताए। योजनाबद्ध  रुपले नै गैँडा मारिएको उनको टिप्पणी छ। बानियाँले भने, 'ठेकेदार कम्पनीलाई उन्मुक्ति दिन, मुद्दा नलगाउन केही मन्त्री, सांसद, सरकारी अधिकारीहरुले भएभरको अनुचित शक्ति र दबाब प्रयोग गरेको देखिन्छ। दुर्भाग्य, नेपालमा कानुन कमजोरलाई मात्रै लाग्ने बलियो र पहुँच भएकोेलाई नलाग्ने भयो।'

बानियाँको प्रतिक्रिया उनकै शब्दमा :
राष्टिय निकुञ्ज भनेका सार्वजनिक गुठी जस्तै हुन्। यो राज्यले राखेको गुठी हो। व्यक्तिले गुठी राखेजस्तै पशुपंछीको निकुञ्ज हुन्छ। चितवन पहिलेदेखि नै जंगली जनावरको क्षेत्र हो। मान्छेको अतिक्रमण बढ्दै गयो। जसका कारण पशुपंक्षीलाई वासस्थानको समस्या बढ्दै गएको छ। 
चितवनमा जुन घटना भयो, यस्तो खालको आक्रमण बढ्दो छ। त्यसमा संलग्नलाई कारबाही हुनुपर्ने हो। तर, भएको छैन। जसले खाल्डो खन्यो, उसलाई कारबाही गनुपर्ने हो। तर, उल्टै निर्माण व्यवसायी र सडक विभागका महानिर्देशकबाट घटनाको बचाउमा विज्ञप्ति आयो। उनीहरुले यसलाई प्राकृतिक घटना भनेका छन्। 
गैँडा मर्नु/मार्नु अपराध होइन, मारिएमा पनि कानुन चलाउन पाइँदैन भनेर ठेकेदार कम्पनीको विज्ञप्ति आयो। सडक विभागका पूर्वमहानिर्देशक (हाल भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव_को यही आसयको धारणा पढ्न पाइयो।
राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रभित्र कुनै निर्माण कार्य गर्दा कसरी गर्ने? के के तयारी गर्ने? भन्ने कुरा निकुञ्जका ऐन, नियम र सर्वोच्च अदालतको फैसलामा स्पष्ट कानुनी व्यवस्था र व्याख्या भएको छ। मन्त्रालयका सहसचिव अर्जुनजंग थापाको पोस्ट हेर्दा  र समाचार पढ्दा अब कुनै पनि निर्माण व्यवसायीले बाटो, पुल, भवन आदि  बनाउने ठेक्का पायो भने अरु कानुन र फैसला पालना गर्नुपर्दैन जस्तो अर्थ लाग्छ। उसले जे गरे पनि उन्मुक्ति पाउनुपर्छ भन्ने आशय देखियो। यो उहाँले बढी बुझेर कि ठेक्कावालाको एजेन्ट भएर गर्नुभएको होला? कानुनको संरक्षक हुनुपर्ने, कानुन पालनामा सहयोग गर्नुपर्ने सहसचिव नै कानुन पालनामा दुरुत्साहन गर्नु र एजेन्ट भएको जस्तो देखिनु  दुर्भाग्य हो।
ठेकेदार कम्पनीलाई उन्मुक्ति दिन, मुद्दा नलगाउन केही मन्त्री, सांसद, सरकारी अधिकारीहरुले भएभरको अनुचित शक्ति र दबाब प्रयोग गरेको देखिन्छ।  दुर्भाग्य, नेपालमा कानुन कमजोरलाई मात्रै लाग्ने बलियो र पहुँच भएकोेलाई नलाग्ने भयो। 
निकुञ्ज तथा सिमसार क्षेत्रमा वन्यजन्तुको पासो पार्नेगरि खाल्डो खन्ने अनि संकटापन्न जनावर गैँडा मरेपछि गैँडा त मरेको हो नि? भन्दै मुद्दा नलगाउन दबाब दिनु कानुन विपरीत हो।  
सर्वोच्चले नै निकुञ्ज क्षेत्रमा, रामसार क्षेत्र र संरक्षित क्षेत्रमा ईआईए नगरिकन कुनै पनि निमार्णका काम गर्न मिल्दैन भनेको छ। अझ निकुञ्जको मञ्जुरी लिनुपर्छ। युनेस्कोको पनि मञ्जुरी लिनुपर्छ। तर, यस्तो खालको कुनै पनि विधि अपनाएको छैन। डीपीआर नगरिकन ठेक्का दिइएको छ। प्रकिया नै नपुर्‍याइकन सडक खनिएको छ। यसको मतियार सबै छन्।  
गैँडा प्रकरणमा निर्माण व्यवसायी जिम्मेवार हुन्। तर, उल्टै निर्माण व्यवसायी र ठेकेदार नै अदालतको विचाराधीन मुद्दालाई प्रभाव पार्न विज्ञप्ति जारी गर्छन्। त्यसैले यो योजनाबद्ध ढंगले गैँडाको हत्या गरिएको हो। यसका मतियार सबैलाई कानुनी कारबाही हुनुपर्छ।

प्रकाशित मिति: शुक्रबार, माघ २१, २०७८  ०७:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
खोलाको अधिकारमा सर्वोच्चको पहिलो व्याख्या : ‘जीवित व्यक्तित्व’को मान्यता सर्वोच्च अदालतले पहिलो पटक खोला तथा नदीको अधिकार सम्बन्धमा विस्तृत व्याख्या गर्दै फैसला सुनाएको छ। सोमबार, भदौ २९, २०८३
आज हरितालिका तीज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज सोमबार अटल सौभाग्यको कामना गरी मनाइँदैछ। सोमबार, भदौ २९, २०८३
आज दर खाँदै नेपाली महिला हरितालिका (तीज) व्रतका लागि शक्ति सञ्चय गर्न नेपाली महिलाले आज दर खाँदैछन्। दर खाएसँगै चारदिने तीज पर्व औपचारिक रूपमा सुरु हुनेछ। आइतबार, भदौ २८, २०८३
ताजा समाचारसबै
ओली–प्रचण्डलाई गगनको आग्रह– संविधानको नाममा ध्रुवीकरण नगरौं, रास्वपासँग पनि सहकार्य गरौं शनिबार, असोज ३, २०८३
नेपालको कुन संविधान कति पटक संशोधन भए ? शनिबार, असोज ३, २०८३
प्रदेशदेखि राखेजदेखि राजसंस्था स्थापनासम्म : ज्ञानेन्द्र शाहीका संविधान संशोधनका चार प्रस्ताव शनिबार, असोज ३, २०८३
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक शनिबार, असोज ३, २०८३
महाधिवेशनअघि देउवा पक्षलाई समेट्ने गगनको अन्तिम प्रयास, भने– ‘१६ गते बिहानसम्म प्रयास गर्छु’ शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्