• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

६ महिनामा १०६ अर्ब पुनर्कर्जा स्वीकृत, कसले कति लिए?

64x64
नेपाल लाइभ शुक्रबार, माघ ७, २०७८  २१:३२
1140x725

काठमाडौं- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको छ महिनामा एक खर्ब छ अर्ब रुपैयाँ बराबरको पुनर्कर्जा स्वीकृत गरेको छ। कोभिड-१९ बाट प्रभावित उद्योगी, व्यवसायीको पुनरुत्थानमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त पुनर्कर्जा सुविधा प्रदान गरिएको हो।

राष्ट्र बैंकले गत आर्थिक वर्ष (२०७७/७८) को मौद्रिक नीतिमार्फत् कोभिड-१९ बाट प्रभावित पेसा, उद्यम र व्यवसायको कर्जामा पहुँच अभिवृद्धि गर्दै आर्थिक क्रियाकलाप विस्तारका लागि सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउन र देशका दुर्गम स्थानसम्म कर्जा सुविधा सहज गर्ने उद्देश्यले पुनर्कर्जासम्बन्धी तत्कालीन व्यवस्थामा परिमार्जन गर्दै पुनर्कर्जाका लागि उपलब्ध कोषको पाँच गुणासम्म पुनर्कर्जा उपलब्ध गराउने व्यवस्था गरेको थियो।

राष्ट्र बैंकबाट प्रदान गरिने कूल पुनर्कर्जामध्ये २० प्रतिशतसम्म ग्राहकअनुसार मूल्यांकनका आधारमा प्रदान गर्ने व्यवस्था मिलाइएको थियो। यसबाहेक ७० प्रतिशतसम्म वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीमार्फत् र १० प्रतिशतसम्म लघुवित्त वित्तीय संस्थामार्फत् एक मुष्ठरुपमा प्रदान गर्ने व्यवस्था गरिएको थियो। बैंक तथा वित्तीय संस्थालाई एक प्रतिशत ब्याजदरमा निर्यातजन्य उद्योग र रुग्ण उद्योग लगायतका तोकिएका क्षेत्रमा विशेष पुनर्कर्जा, दुई प्रतिशत ब्याजदरमा लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा र तीन प्रतिशत ब्याजदरमा तोकिएका क्षेत्रमा साधारण पुनर्कर्जा प्रदान गरिने व्यवस्था राष्ट्र बैंकले उक्त मौद्रिक नीतिमार्फत् गरेको थियो। यसैगरी राष्ट्र बैंकले यस्ता पुनर्कर्जामा ऋणीले क्रमशः तीन प्रतिशत र पाँच प्रतिशतमात्र ब्याज तिर्नुपर्ने व्यवस्था गरेको थियो।

बैंक तथा वित्तीय संस्थालाई एकमुष्ठ प्रदान गरिने पुनर्कर्जामा प्रतिग्राहक लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जाको सीमा १५ लाख रुपैयाँ, विशेष तथा साधारण पुनर्कर्जाको सीमा पाँच करोड र ग्राहकअनुसार मूल्यांकनका आधारमा प्रदान गरिने साधारण पुनर्कर्जाको सीमा २० करोड रुपैयाँ हुने व्यवस्था मिलाइएको थियो। राष्ट्र बैंकले गत पुस मसान्तभित्र सोही व्यवस्थाबमोजिम एक खर्ब छ अर्ब रुपैयाँ पुनर्कर्जा स्वीकृत गरेको जानकारी दिएको छ।

कसले कति लिए?
राष्ट्र बैंकले गएको पुस मसान्तसम्म स्वीकृत गरेको पुनर्कर्जामध्ये ग्राहकको मूल्यांकनका आधारमा प्रदान गरिने पुनर्कर्जाअन्तर्गत तीन अर्ब ५० करोड रुपैयाँको विशेष पुनर्कर्जा र १० अर्ब १२ करोड रुपैयाँ बराबरको साधारण पुनर्कर्जा रहेको जानकारी दिएको छ। यस अन्तर्गत विशेष पुनर्कर्जा २० ऋणी र साधारण पुनर्कर्जा ८२ ऋणीका लागि स्वीकृत गरिएको हो।

Ncell 2
Ncell 2
nimb
nimb

त्यस्तै क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थामार्फत् प्रदान गरिएको पुनर्कर्जा ९२ अर्ब ४६ करोड रुपैयाँ रहेको छ। जसमध्ये लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा आठ अर्ब १० करोड, विशेष पुनर्कर्जा आठ अर्ब ७९ करोड र साधारण पुनर्कर्जा ७५ अर्ब ५८ करोड रहेको छ। यसरी पुनर्कर्जाको सुविधा लिनेमा लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जातर्फ नौ हजार ४८६, विशेष पुनर्कर्जातर्फ एक हजार ६८७ र साधारण पुनर्कर्जातर्फ १२ हजार ९९२ सेवाग्राही रहेका छन्।

विशेष पुनर्कर्जाअन्तर्गत राष्ट्र बैंकबाट एक प्रतिशत ब्याजदरमा लिएर बैंक तथा वित्तीय संस्थाले तीन प्रतिशत ब्याजदरमा ग्राहकलाई कर्जा प्रवाह गर्ने गर्दछन्। त्यस्तै साधारण पुनर्कर्जाअन्तर्गत राष्ट्र बैंकबाट तीन प्रतिशत ब्याजदरमा कर्जा लिएर बैंक तथा वित्तीय संस्थाले पाँच प्रतिशतमा आफ्ना ग्राहकलाई लगानी गर्छन्।

राष्ट्र बैंकले विशेष प्राथमिकता दिएको क्षेत्रमा लगानी गरिने पुनर्कर्जालाई विशेष पुनर्कर्जा मानिन्छ। यसअन्तर्गत हाल कायम रहेको निर्यात, महिला उद्यमी, अपांगता भएका व्यक्तिले सञ्चालन गरेका उद्यम/व्यवसाय, प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा प्रदान गरिएको पुनर्कर्जाहरूलाई मानिन्छ।

Xtrem
Xtrem

ग्राहकअनुसार स्वीकृत गरिएको पुनर्कर्जामध्ये पर्यटन क्षेत्रमा ४९.८९ प्रतिशत अर्थात् छ अर्ब ७९ करोड रुपैयाँ स्वीकृत भएको छ। त्यस्तै जलविद्युत् क्षेत्रमा २३.८० प्रतिशत अर्थात् तीन अर्ब २४ करोड, उत्पादनमुलक क्षेत्रमा ८.८४ प्रतिशत अर्थात् एक अर्ब २० करोड, शिक्षा क्षेत्रमा ६.२८ प्रतिशत अर्थात् ८५ करोड ४९ लाख, अस्पतालमा ५.०५ प्रतिशत अर्थात् ६८.७० करोड, निर्माण व्यवसाय क्षेत्रमा २.४८ प्रतिशत अर्थात् ३३.७५ करोड, खाद्य उत्पादन क्षेत्रमा १.४७ प्रतिशत अर्थात् २० करोड, यातायात क्षेत्रमा १.१२ प्रतिशत अर्थात् १५ करोड २२ लाख, व्यापार क्षेत्रमा ०.४८ प्रतिशत अर्थात् नौ करोड ३२ लाख र कपडा क्षेत्रमा ०.४० प्रतिशत अर्थात् पाँच करोड ४७ लाख स्वीकृत भएको छ।

समीक्षा अवधिमा स्वीकृत पुनर्कर्जा सबैभन्दा धेरै बागमती प्रदेशमा ५२.१५ प्रतिशत अर्थात् सात अर्ब १० करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ। त्यस्तै गण्डकी प्रदेशमा १८.२४ प्रतिशत अर्थात् दुई अर्ब ४८ करोड रुपैयाँ स्वीकृत भएको छ। लुम्बिनी प्रदेशमा १३.०४ प्रतिशत, प्रदेश १ मा १२.२२ प्रतिशत, प्रदेश २ मा ३.६२ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ०.७२ प्रतिशत कर्जा स्वीकृत भएको छ।

पूर्णसूची:

प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७८  २१:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निशुल्क जापान पठाउनुपर्ने कामदारसँग ७ लाखसम्म असुल्ने जापानी बिचौलियासँग संघको सहकार्य
भारी वर्षाको पूर्वानुमानपछि कांग्रेसले अधिवेशनबारे निर्वाचन अधिकृतलाई दियो यस्तो निर्देशन
अब जलविद्युत् आयोजनामा सुरक्षाकर्मीको पनि हिस्सा, २ प्रतिशत सेयर छुट्याउने तयारी
सम्बन्धित सामग्री
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो आज सेयर बजारमा ३६.२५ अंकको गिरावट आएको हो। बुधबार, असोज ७, २०८३
नेप्से परिसूचक ७.०६ अंकले बढ्यो c मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमि... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
निशुल्क जापान पठाउनुपर्ने कामदारसँग ७ लाखसम्म असुल्ने जापानी बिचौलियासँग संघको सहकार्य बुधबार, असोज ७, २०८३
भारी वर्षाको पूर्वानुमानपछि कांग्रेसले अधिवेशनबारे निर्वाचन अधिकृतलाई दियो यस्तो निर्देशन बुधबार, असोज ७, २०८३
अब जलविद्युत् आयोजनामा सुरक्षाकर्मीको पनि हिस्सा, २ प्रतिशत सेयर छुट्याउने तयारी बुधबार, असोज ७, २०८३
महासभामा सम्बोधनका लागि प्रधानमन्त्री बालेन न्युयोर्कमा बुधबार, असोज ७, २०८३
भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै बीपी राजमार्गको निर्माणाधीन ट्रयाकको काम केही दिन स्थगित गरिने बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्