काठमाडौं– काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ।
कही समय भूकम्पको कम्पन गएको हो। भूकम्पको धक्काले काठमाडौंका नागरिकहरु सडकमा निस्किएका थिए।
केन्द्रविन्दु कहाँ हो र के कति क्षति भयो भन्ने विवरण खुलिसकेको छैन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।