• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

तामाङ पत्रकारिता पुरस्कार स्थापनाका लागि सहयोग घोषणा

64x64
नेपाल लाइभ शुक्रबार, पुस ३०, २०७८  १९:२८
1140x725

काठमाडौं- तामाङ सोसाइटी अफ नर्थ अमेरिका (टीएसएनए)का अध्यक्ष लक्यान लामा र मिडिया कोअर्डिनेटर ङिमा पाख्रिनले तामाङ पत्रकारिता पुरस्कार स्थापना गर्न एक-एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। शुक्रबार काठमाडौंमा तामाङ पत्रकार संघले आयोजना गरेको कार्यक्रममा उनीहरुले उक्त प्रतिबद्धता जनाएका हुन्।

हाल काठमाडौंमा रहेका लामा र पाख्रिनसँग संस्थागत सहकार्य अगाडि बढाउनेबारे छलफल गर्न संघले कार्यक्रम आयोजना गरेको थियो। सोही क्रममा पत्रकारिता पुरस्कार स्थापनाका लागि संघले राखेको प्रस्तावबमोजिम उनीहरुले व्यक्तिगत रुपमा एक/एक लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका हुन्।

टीएसएनएका अध्यक्ष तामाङले पुरस्कारसँगै तालिम तथा अन्य कार्यक्रमका लागिसमेत संस्थागत रुपमा सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले ठोस योजनासहित प्रस्ताव पठाउन संघका पदाधिकारीहरुलाई आग्रह गरे। 'तामाङ सोसाइटी अफ नर्थ अमेरिकाले संस्थागत सहकार्यमा विशेष जोड दिँदै आएको छ। तामाङ समुदायको उत्थानका लागि हामी सहकार्य र सहयोगका लागि तयार छौं। तामाङ पत्रकरिताको विकासका लागि के-कस्तो सहयोग हामीले गर्नुपर्छ ठोस योजनासहित प्रस्ताव गर्नुहोला, हाम्रो साथ रहन्छ,' अध्यक्ष लामाले भने।

Ncell 2
Ncell 2
nimb
nimb

तामाङ समुदायको उत्थानमा सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण रहने उल्लेख गर्दै उनले तामाङ पत्रकारहरुलाई प्रोत्साहित गर्न पुरस्कार स्थापनाका लागि सहयोग गरेको बताए।

टीएसएनएका मिडिया कोअर्डिनेटर एवं संघका सल्लाहकार पाख्रिनले पत्रकारिता पुरस्कारका लागि आवश्यक कोष स्थापना गर्न आफूले थप रकम जुटाउन पहल गर्ने बताए। 'अहिले मेरो व्यक्तिगत तर्फबाट एक लाख सहयोग गर्छु। अध्यक्षज्यूबाट एक लाख आउने पक्का भयो। थप रकम जुटाएर कोषलाई बलियो बनाउनेमा मेरो जोड रहन्छ,' उनले भने।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

सोही अवसरमा कोभिड-१९ महामारीबाट प्रभावित तामाङ पत्रकारहरुका लागि राहत जुटाउन सहयोग पुर्‍याएबापत संघले पाख्रिनलाई कदरपत्रबाट सम्मान गरेको थियो। गत वर्ष लकडाउनको समयमा संघले सञ्चालन गरेको राहत अभियानका क्रममा पाख्रिनकै समन्वयमा अमेरिकाबाट स्वास्थ्य तथा खाद्य सामग्रीका लागि आर्थिक सहयोग प्राप्त भएको थियो।

संघका अध्यक्ष सुवास योञ्जनले टीएसएनएका अध्यक्ष लामा र मिडिया कोअर्डिनेटर पाख्रिनबाट प्राप्त सहयोगले तामाङ पत्रकारहरुको हौसला बढाउने बताए। उनले प्राप्त रकमबाट कोष स्थापना गरी वार्षिक रुपमा पुरस्कार वितरण गरिने बताए। 'तामाङ सोसाइटी अफ नर्थ अमेरिकाले जुन किसिमको सद्‍भाव हामीलाई देखाउनुभएको छ, यसले पक्कै पनि तामाङ समुदायका मुद्दा उठाइरहेका पत्रकारहरुलाई प्रोत्साहन मिल्नेछ,' योञ्जनले भने। यो सहयोगले दुई संस्थाबीचको सम्बन्ध थप मजबुत हुने उनले बताए।

कार्यक्रममा संघका सल्लाहकार, पूर्वअध्यक्ष, केन्द्रीय पदाधिकारी तथा सचिवालय सदस्यहरुको उपस्थिति रहेको थियो। तामाङ पत्रकारहरुको साझा यस संस्थाको दुई वटा प्रदेश समिति, २२ जिल्ला शाखा र दक्षिण कोरियामा प्रवास शाखा रहेको छ। 
 

प्रकाशित मिति: शुक्रबार, पुस ३०, २०७८  १९:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
दशैँ–तिहार लक्षित गर्दै डीडीसीको याक चिज र थप १५ सय किलो घिउ दुबई निर्यात
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर
सम्बन्धित सामग्री
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । शनिबार, असोज ३१, २०८३
दशैँ–तिहार लक्षित गर्दै डीडीसीको याक चिज र थप १५ सय किलो घिउ दुबई निर्यात नेपालीहरूको महान् चाड दशैं र तिहारलाई लक्षित गरी दुग्ध विकास संस्थान (डीडीसी) ले थप १ हजार ५०० किलो घिउ तथा १५० किलो याक चिज संयुक्त... शनिबार, असोज ३१, २०८३
फूलपाती भित्र्याइँदै बडादसैँको सातौँ दिन आज दसैँ घर तथा पूजा कोठामा नवदुर्गामध्येकी सातौँ देवी कालरात्रिको विधिपूर्वक पूजा आराधना गरिँदैछ। आश्विन शुक्ल स... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शनिबार, असोज ३१, २०८३
दशैँ–तिहार लक्षित गर्दै डीडीसीको याक चिज र थप १५ सय किलो घिउ दुबई निर्यात शनिबार, असोज ३१, २०८३
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर शनिबार, असोज ३१, २०८३
‘कबड्डी ५’ ले पायो युनिभर्सल सर्टिफिकेट, कात्तिक ६ देखि प्रदर्शनमा आउने शनिबार, असोज ३१, २०८३
फूलपाती भित्र्याइँदै शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा शुक्रबार, असोज ३०, २०८३
सफ्टवेयर केन्द्रमा ३८ जनालाई जागिर खुल्यो, मासिक तलब साढे २ लाखसम्म शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्