काठमाडौं- लुम्बिनी प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ।
माघे संक्रान्तिको अवसरमा माघ २ गते आइतबार प्रदेशमा सार्वजनिक बिदा दिइएको हो।
आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले सूचना निकालेर प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णयअनुसार आइतबार बिदा दिइएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।