• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, मंसिर १, २०८३ Tue, Nov 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

ओमिक्रोनको सामना गर्ने इजरायली रणनीति

बेन सिमोन र यास्मिन जाहेर/रासस मंगलबार, पुस २७, २०७८  २१:३२
1140x725
फाइल तस्बिर

जेरुसेलम- विशेषगरी इजरायलले कोभिड-१९ विरूद्धको खोपको तीव्र अभियान सञ्चालन गर्न सक्नु र तेस्रो मात्रा लगाउनुपर्ने वा नपर्नेबारे बृहत् अनुसन्धान हुनुभन्दा पहिले ‘बुस्टर डोज’ वा तेस्रो खोप प्रस्ताव गर्ने प्रारम्भिक निर्णयका लागि कोरोना भाइरस महामारीप्रति इजरायलको प्रतिक्रिया विश्वभर नजिकबाट नियालिएको छ।

अहिले इजरायलमा पनि कोभिडको उत्परिवर्तित रूप ‘ओमिक्रोन’ सङ्क्रमण हुनेको सङ्ख्या अत्यधिक छ। मंगलबार ३७ हजारभन्दा बढी  थप व्यक्ति कोभिडबाट सङ्क्रमित भएका रिपोर्ट सरकारले गरेको छ। यसले इजरायलले यस पहिले कोभिड नियन्त्रणका लागि गरेका प्रयासलाई ओझेलमा पार्ने त होइन? चिन्ताको विषय बनेको छ।

तर सरकारले अहिलेसम्म हप्तौंपछि पनि संक्रमण बढ्दै गएको लेपनलाई रोक्न सक्नेछ भन्दै पुनः लकडाउन वा अन्य कडा प्रतिबन्धका उपाय अवलम्बन नगर्ने बताउँदै आएको छ।

नोभेम्बर महिनामा पहिलोपटक दक्षिण अफ्रिकामा ओमिक्रोनको विविधता पत्ता लागेको केही समयपछि इजरायलले अन्तर्राष्ट्रिय यात्रामा निकै रोक लगाएको थियो। तेल अभिभ नजिकैको बार इलान विश्वविद्यालयको जीव विज्ञानका प्राध्यापक सिरिल कोहेनले यसलाई ‘एउटा राम्रो कदम’ बताएका थिए। यात्रा प्रतिबन्धको प्रभावले इजरायलमा सङ्क्रमण तत्काल फैलिन सकेन र देशलाई कोभिड उपचार सामग्री जुटाउने र महामारीविरूद्ध सशक्त रूपमा अभियान सञ्चालन गर्ने मौका मिलेको छ। 

उनले भने, 'तर अहिले इजरायलले परीक्षण क्षमतालाई पर्याप्त मात्रामा बढाउन यस पटक पहिले जस्तो अभ्यास गरेन किनकि परीक्षणबारे विश्वभरि निराशा उत्पन्न भएको छ।' 

घरेलु सङ्क्रमण दर बढ्दै गएको र प्रधानमन्त्री नाफ्टाली बेनेटले आउने हप्ताहरूमा दुई देखि ४० लाख सङ्क्रमणको पूर्वानुमान गर्दा यात्रा प्रतिबन्धले अर्थतन्त्रलाई हानि पुर्‍याउनेबाहेक अरू केही गर्ने छैन भन्ने निष्कर्षमा इजरायल पुगेको छ।

यसले हवाई यात्राका लागि आफ्नो आकाश पुनः खोलेको छ र बार, रेस्टुराँ, व्यायामशाला, प्रार्थनागृह (चर्च) र अन्य सुविधाहरू खुला राख्न अनुमति दिएको छ।

कोहेनले एएफपीसँग भने, 'इजरायलले प्रभावकारी ढंगमा ‘यस संकटको केही व्यवस्थापन सरकारी अधिकारीहरूबाट जनतामा हस्तान्तरण गरेको’ छ। यसले यहाँका बासिन्दालाई आत्म-परीक्षण र दूरी कायम गर्ने प्रमुख जिम्मेवारी दिएको छ अर्थात् सङ्क्रमणबाट जोगिन नागरिकको स्तरबाट लिनुपर्ने सावधानीमाथि जोड दिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

नयाँ संकटको समाधानबारे इजरायली एसोसियसन अफ पब्लिक हेल्थ फिजिसियन्सका प्रमुख हागाइ लेभिनले एएफपीसँग भने, ‘सामान्य जीवनलाई निरन्तरता दिने’ इजरायलको निर्णयले मानवीय स्वास्थ्यमा पक्कै पनि धेरै समस्या भने निम्त्याउने छ। लेभिनले पुनः लकडाउन नगर्ने निर्णयको समर्थन गरे तर निकटमा हुने दैनिक नीतिगत समायोजनको घोषणाले सरकारले समस्याको सामना गर्नुपर्ने हुनसक्ने बताए।

लेभिनको लागि ‘वर्तमान रणनीतिको मुख्य जोखिम राजनीतिक’ हो। उनले भने, 'नीति परिवर्तन गर्दा लगातार भ्रम पैदा हुन्छ र सरकार नियन्त्रणमा छैन भन्ने भावना पैदा हुन्छ। यो सत्य हो कि कोभिड झट्ट नियन्त्रणमा हुन सम्भव छैन।'

इजरायलका महामारी प्रतिक्रिया प्रमुख सलमान जारकाले पनि सोमबार चेतावनी दिँदै भने, सङ्क्रमण फैलिँदै जाँदा विशेषगरी स्वास्थ्य सेवा प्रणाली र अनिवार्य ‘आइसोलेसन’को नीतिले श्रम शक्तिलाई अझ बढी तनाव दिनेछ।

'स्वास्थ्य प्रणाली र आवश्यक अर्थतन्त्रमा धेरै कामदारहरू संक्रमित हुनेछन् भन्ने हामी अनुमान गर्छौं,' उनले सञ्चारकर्मीसँग भने, 'सङ्क्रमण परीक्षण गर्ने तर असीमित रूपमा परीक्षण गरिरहेका चयन गरिएका व्यक्तिहरूका लागि एकान्तमा बस्ने अवधि छोट्याउनसक्ने सम्भावना जाँच गरिँदै थियो।'

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

इजरायलका ८० प्रतिशतभन्दा बढी वयस्क बासिन्दाहरूले दुईवटा कोरोन भाइरसविरूद्धको खोपको मात्रा प्राप्त गरेका छन्। र, आधाभन्दा बढीलाई ‘बुस्टर डोज’ प्राप्त भएको छ। 

बेनेटले गत महिना इजरायलले ओमिक्रोनविरुद्ध चौथो मात्रा दिनसक्ने लक्ष्य राखेको कुरा बताएका थिए।

कुनै-कुनै जोखिमपूर्ण समूहहरूले यसको असरबारे वैज्ञानिक प्रमाणहरू कम भए पनि अहिले चौथो मात्रा लिन थालिसकेका छन्। लेभिनले भने, 'इजरायल वैज्ञानिक प्रमाणविना तर तर्कमा आधारित कार्यहरू गर्न खुला छ।'

उनले थप भने, 'जसरी पहिलो र तेस्रो मात्रा जसलाई तुरुन्तै लगाइयो र पछाडि फर्केर हेर्दा यसको प्रतिफल राम्रो पाइयो। त्यसैले यो कहिलेकाहीं आवश्यक पर्छ।'

इजरायलको शेबा मेडिकल सेन्टरको प्रारम्भिक तथ्यांकले चौथो मात्रा दिइएका व्यक्तिहरूमा उल्लेखनीय एन्टिबडी बढाउने संकेत गरेको छ।

यद्यपि, कोहेनले अर्को ‘बुस्टर डोज’ लगाउनेबारे कुनै निष्कर्षमा पुग्न धेरै हतार गर्न नहुनेमा जोड दिए।

उनले भने, 'जोखिममा रहेका मानिसहरूका लागि यसलाई अनुमति दिने निर्णय मैले बुझ्न सक्छु। तीन वटा मात्राको तुलनामा यसले फरक पार्छ कि पार्दैन हामीलाई थाहा भइसकेको छैन।'

प्रकाशित मिति: मंगलबार, पुस २७, २०७८  २१:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
रोजगारीको बहानामा विदेश लगेर साइबर ठगीमा लगाउनेलाई मानव तस्कर मान्नुपर्छ : सांसद खनाल
उपत्यकाका २१ स्थानीय तहमा आजदेखि मासु जाँच ऐन लागू, जथाभाबी पशु वध गर्न नपाइने
आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको रिटमाथि आज सुनुवाइ भएन
सम्बन्धित सामग्री
अमेरिकामा ‘डर्टी बम’ आक्रमण गर्ने इरानको योजना, ट्रम्प प्रशासनका उच्च अधिकारी निशानामा सीएनएनले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै सार्वजनिक गरेको विवरणअनुसार इरानले सम्भावित आक्रमणका लागि लक्षित व्यक्ति र स्थान पहिचान... मंगलबार, मंसिर १, २०८३
इरानसँगको द्वन्द्व लम्ब्याउन चाहँदैन अमेरिका, इरानसमर्थित समूहविरुद्ध इराकले सेना परिचालन गर्ने इरानसँग जारी द्वन्द्व लामो समयसम्म नलम्ब्याउने अमेरिकी उपराष्ट्रपति जेडी भान्सले बताएका छन् । उनले इरानको आणविक कार्यक्रम अमेरिकाका... मंगलबार, मंसिर १, २०८३
शेख हसिनाको गृहजिल्ला गोपालगञ्जमा हिंसा र प्रदर्शन चर्कियो शेख हसिना र अवामी लिगसँग राजनीतिक सम्बन्धका कारण महत्वपूर्ण मानिने गोपालगञ्जमा पछिल्ला केही दिनयता प्रदर्शन, तोडफोड र झडपका घटना भइर... सोमबार, कात्तिक ३०, २०८३
ताजा समाचारसबै
रोजगारीको बहानामा विदेश लगेर साइबर ठगीमा लगाउनेलाई मानव तस्कर मान्नुपर्छ : सांसद खनाल मंगलबार, मंसिर १, २०८३
उपत्यकाका २१ स्थानीय तहमा आजदेखि मासु जाँच ऐन लागू, जथाभाबी पशु वध गर्न नपाइने मंगलबार, मंसिर १, २०८३
आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको रिटमाथि आज सुनुवाइ भएन मंगलबार, मंसिर १, २०८३
लैंगिक हिंसा अन्त्यका लागि मंसिर ९ देखि २४ गतेसम्म १६ दिने अभियान सञ्चालन हुँदै मंगलबार, मंसिर १, २०८३
अमेरिकामा ‘डर्टी बम’ आक्रमण गर्ने इरानको योजना, ट्रम्प प्रशासनका उच्च अधिकारी निशानामा मंगलबार, मंसिर १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
स्कुटर दुर्घटनामा दुई जनाकाे मृत्युु सोमबार, कात्तिक ३०, २०८३
शेख हसिनाको गृहजिल्ला गोपालगञ्जमा हिंसा र प्रदर्शन चर्कियो सोमबार, कात्तिक ३०, २०८३
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु सोमबार, कात्तिक ३०, २०८३
नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, २५ जना घाइते सोमबार, कात्तिक ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
छठ घाटमा राजनीतिक उपस्थिति : ‘भक्ति’ कि ‘शक्ति’ को खोजी धर्मेन्द्र झा
रावणका दश शिरदेखि लुसिफरको पतनसम्मः नेपालको राजनीतिमा शक्ति र अहंकार सुरेश गिरी
लोकपर्व छठ र यसका विभिन्न महत्वहरु आनन्द अस्तित्व
विश्वव्यापी बन्दै छठ पर्व नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्