काठमाडौं- भारतको राजधानी दिल्लीमा बढ्दो करोना संक्रमणकाबीच दिल्ली प्रहरीका ३ सय भन्दा धेरै संक्रमित भएका छन्।
यी संक्रमितमा दिल्ली प्रहरीका जनसम्पर्क अधिकारी र क्राइम ब्राञ्चका एसीपी पनि रहेका छन्।
समाचार एजेन्सी पीटीआईले वरिष्ठ प्रहरी अधिकारीलाई उदृत गर्दै जनाए अनुसार ३ सय भन्दा धेरै प्रहरी अधिकारी संक्रमित भएका हुन्। जो प्रहरी फोर्सको अलगअलग युनिटमा कार्यरत दिए।
दिल्ली प्रहरीमा ८० हजार पुलिसकर्मी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।