काठमाडौं- भारतमा पछिल्लो २४ घण्टामा १ लाख ४१ हजार भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा बिगत तीन दिनको तुलनामा २१ प्रतिशत धेरैमा कोरोना भाइरस संक्रमण फेला परेको छ।
मन्त्रालयका अनुसार सो अवधिमा १ लाख ४१ हजार ९८६ जनामा संक्रमण पुष्टि भएको छ।
भारतमा कोरोना पोजिटिभिटी दर ९.२८ पुगेको छ। सो अविधमा २८५ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।