काठमाडौं– एनएमबि बैंकको साधारणसभाले सेयरधनीलाई १२.५० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ।
वार्षिक साधारण सभाबाट आव २०७७/७८ को नाफाबाट १२.५० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ३.३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित भएको हो।
साधारण सभाद्वारा स्वीकृत बोनस सेयरपछि बैंकको चुक्ता पूँजी १८ अर्ब ३६ करोड पुग्ने छ।
सेयर पश्चात बैंकको चुक्ता पूँजी १८ अर्व ३६ करोड पुग्ने जानकारी गराइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।