काठमाडौं– दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई कोभिड–१९ पोजेटिभ संक्रमण पुष्टि भएको छ। केजरीवालले ट्वीटमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको बताएका छन्।
कोरोना पुष्टिपछि आफू क्वारेन्टाइनमा बसेको र आफ्नो नजिक सम्पर्कमा आएकालाई सतर्कता अपनाउन उनले आग्रह गरेका छन्।
पछिल्लो समय पन्जाव र उत्तराखण्डमा पार्टीको चुनावी प्रचारमा रहेको केजरीवाललाई उतै संक्रमण भएको हुन सक्ने जनाइको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।