काठमाडौं- नेकपा (एमाले)सम्बद्ध राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको नवौं अधिवेशन फागुन अन्तिममा हुने भएको छ।
आफ्नो ३५ औं स्थापना दिवसको अवसरमा राष्ट्रिय अधिवेशन आयोजक कमिटीले नवौं अधिवेशन फागुन २९ र ३० गते रूपन्देहीको बुटवलमा गर्ने निर्णय गरेको हो।
त्यसअघि माघ मसान्तसम्म जिल्ला, फागुन १५ सम्म प्रदेश र फागुन २८ गते घटक संगठनका अधिवेशनहरू सम्पन्न गरिसक्ने निर्णय गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।