काठमाडौं- नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक सुरु भएको छ। ललितपुरस्थित हेरिटेज गार्डेनमा बैठक सुरु भएको हो।
आइतबार सम्पन्न आठौं महाधिवेशनपछि पहिलोपटक केन्द्रीय समिति बैठक बसेको हो।
पदाधिकारी चयन हुन बाँकी रहेकाले ज्येष्ठ सदस्य दिनानाथ शर्माले बैठकको अध्यक्षता गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।