काठमाडौं- दक्षिणपश्चिम चीनको युनान प्रान्तको निङ्लाङ काउन्टीमा ५.५ म्याग्निच्युडको भूकम्पमा परि २२ जना घाइते भएका छन्।
चीनको दक्षिणपश्चिमी युनान प्रान्तको लिजियाङ शहरमा ५.५ म्याग्निच्युडको भूकम्प गएको चाइना अर्थक्वेक नेटवर्क सेन्टर ले पुष्टि गरेको छ।
आइतबार (बेइजिङ समय) दिउँसो ३:०२ बजे भूकम्पको धक्का महसुस गरिएको सिन्ह्वाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।