काठमाडौं– नेकपा माओवादी केन्द्रको आठौं महाधिवशेनवाट दाङका नौ जना केन्द्रीय सदस्यमा समेटिएका छन्।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजो बन्दसत्रमा केन्द्रीय सदस्यको नाम वाचन गरेका थिए।
दाङबाट केन्द्रीय सदस्य हुनेमा कृष्णबहादुर महरा, रेखा शर्मा, जीवन गौतम, निर्मल आचार्य, हेमराज शर्मा, नारायणी शर्मा, जगप्रसाद शर्मा, दामा शर्मा, इन्द्रजित चौधरी रहेका छन् ।
नौ केन्द्रिय सदस्य मध्ये ३ जना महिला रहेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।