बेइजिङ- चीनको दक्षिणपश्चिमी युनान प्रान्तको लिजियाङ सहरमा भूकम्प गएको छ।
चाइना भूकम्प नेटवर्क सेन्टरका अनुसार ५.५ म्याग्निच्युडको भूकम्प गएको हो।
आइतबार (बेइजिङ समय) दिउँसो ३:०२ बजे भूकम्पको धक्का महसुस गरिएको सिन्ह्वाले जनाएको छ।
हालसम्म कुनै हताहतको खबर छैन। थप विवरण आउँन बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।