काठमाडौं- नेकपा एमालेले संसद बैठकमा अवरोध गरेको छ।
बुधबार संघीय संसद प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ एमाले सांसदहरुले नाराबाजी गरिरहेका छन्।
सभामुख अग्निप्रसाद सापकोटाले बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।