तस्बिर : नवीन लामिछाने/रासस
मनाङ- मनाङमा चिसो बढेसँगै खोला नालाको पानी हिउँमा परिणत भएको छ।
दैनिक रुपमा चिसो बढिरहँदा मनाङमा अधिकांश खोला नालाका पानी हिउँमा परिणत भएको हो।
सदरमुकाम चामे आसपासका पानीको मुहानमा हिउँ जम्मेपछि पिउने पानी समेत पाउन कठिन भएको छ । यहाँको तापक्रम माइनस १५ डिग्रीदेखि २० डिग्रीसम्म पुग्ने गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।