• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, मंसिर २, २०८३ Wed, Nov 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमालेले कपिलवस्तु-३ का मंगलप्रसाद गुप्तालाई किन उच्च महत्त्व दिएर पार्टीमा भित्र्यायो?

64x64
नेपाल लाइभ मंगलबार, पुस ६, २०७८  १५:१८
1140x725

काठमाडौं– २०७४ को प्रतिनिधि सभा निर्वाचनमा कपिलवस्तु क्षेत्र नम्बर ३ का ‘उपविजेता’ मंगलप्रसाद गुप्तालाई नेकपा एमालेले उच्च प्राथमिकतामा राखेर पार्टी प्रवेश गराएको छ। उनलाई पार्टीमा प्रवेश गराउन मंगलबार अध्यक्ष केपी शर्मा ओलीका साथै उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेललगायतका नेताहरु कपिलवस्तु पुगेका छन्।

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्यसमेत रहेका उनले गएको निर्वाचनमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबाट चुनाव लडेका थिए। निर्वाचनमा उनी कांग्रेसका अभिषेकप्रताप साहसँग पराजित भए। साहको १९ हजार ९ सय ६६ मत आएको थियो भने गुप्ताको १५ हजार ८ सय ३ मत आएको थियो। 

एमालेले आफ्नै उम्मेदवार नउठाएर हृदयेश त्रिपाठीका उम्मेदवार ईश्वर दयाल मिश्रलाई समर्थन गरेको थियो। उनी तेस्रो नम्बरमा थिए। 

संगठनका हिसावले एमाले मधेशी समुदायबीच कमजोर छ। त्यहाँ एमालेले प्रभाव जमाउन उक्त समुदायमा भिजेको नेता आवश्यक भएका कारण गुप्तालाई रोजेको हो। 

पहाडी समुदायमा भने एमालेको राम्रै पकड छ। राजमार्गको उत्तर भागमा पहाडी समुदायको वर्चस्व भएका कारणले एमालेले विजयनगर गाउँपालिका प्रमुख र शिवराज नगरपालिकामा मेयर जितेको छ।

राजमार्गको दक्षिणतर्फ मधेशवादी पार्टीको वर्चस्व भए पनि उत्तरतर्फको मत निर्णायक हुँदै आएको छ। त्यसैलाई मध्यनजर गर्दै संघीय समाजवादी फोरमबाट दुईपल्ट संविधानसभामा जितेका साह गएको निर्वाचनअघि कांग्रेस प्रवेश गरेर चुनाव लडेका थिए।

गुप्ता उक्त क्षेत्रमा लोकप्रिय रहे पनि फोरमबाट उठेका कारण पहाडी समुदायको मत पाएका थिएनन्। पहाडी समुदायको मत कांग्रेसका साह र एमालेले समर्थन गरेका मिश्रलाई गएको थियो। आफू यही मतले पराजित हुन पुगेको महशुस गरेर गुप्ताले एमाले रोजेका हुन्। 

२०४८ र २०५६ मा उनी कांग्रेसबाट, २०७० मा तत्कालीन तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) र २०७४ मा फोरमबाट सांसद उठेका थिए। सवै निर्वाचनमा ‘उपविजेता’मै चित्त बुझाएका उनी आगामी निर्वाचन जित्नकै लागि एमाले प्रवेश गरेका हुन्। 

Ncell 2
Ncell 2
nimb
nimb

एमाले प्रवेश गर्नुअघि उनले काठमाडौंमा अध्यक्ष ओलीलगायतसँग छलफल गरेका थिए। पार्टी प्रवेश र जिम्मेवारीको टुंगो लागेपछि विशेष कार्यक्रममार्फत आफ्नो क्षेत्रका कार्यकर्तासहित उनी पार्टी प्रवेश गरेका हुन्। गुप्तासँगै ठूलो संख्यामा जसपा कार्यकर्ता एमाले प्रवेश गरेका छन्। 

कपिलवस्तुलाई केन्द्र बनाएर पत्रकारिता गर्दै आएका गोपाल भण्डारी आफ्नो क्षेत्रमा रहेको गुप्ताको लोकप्रियतामा एमालेका पार्टी प्रतिवद्ध मत जोडिँदा जितको बलियो सम्भावना रहेको बताउँछन्। उनी भन्छन्, ‘एउटा गाउँपालिका, एउटा नगरपालिका र केही वडामा एमालेले जितेको छ। गुप्तालाई ती मतसमेत आउँदा उनी बलियो उम्मेदवार बन्न सक्छन्।’

गुप्ताको एमाले प्रवेशसँगै कपिलवस्तु–३ को आगामी निर्वाचनमा एमाले र कांग्रेसबीच प्रतिस्पर्धा हुने देखिएको छ। निरन्तर हारेका कारण उनीमाथि एक प्रकारको सद्भावसमेत रहेको भण्डारीको ‘अब्जरवेशन’ छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

गुप्ताको एमाले प्रवेशलाई उक्त क्षेत्रका वासिन्दाले समेत सकारात्मक रुपमा लिएको भण्डारी बताउँछन्। उनी भन्छन्, ‘उक्त क्षेत्रका दुवै प्रभावशाली नेताहरु शाह र गुप्ताको केन्द्रीय पार्टीमा प्रवेशले पहाडी र मधेशी समुदायमा बिग्रिएको साम्प्रदायिक सद्भाव राम्रो बन्नेछ। विगतमा जातीय–क्षेत्रीय नाराका कारण समस्या सिर्जना भएको थियो।’

उनका अनुसार धार्मिक र साम्प्रदायिक दुवै दृष्टिकोणले संवेदनशील क्षेत्र भएकाले गुप्ताको एमाले प्रवेशले राजनीतिक माहोलसमेत फरक बन्नेछ।

प्रकाशित मिति: मंगलबार, पुस ६, २०७८  १५:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अभियान चलाए पनि एमाले जनतासँगको संवादमा चुकेको पोखरेलको समीक्षा
पहिलोपटक एकैसाथ देखिए सी, पुटिन र ट्रम्प
काभ्रेको बल्थलीबाट ३५ जापानी र ५ चिनियाँ नागरिक पक्राउ
सम्बन्धित सामग्री
अभियान चलाए पनि एमाले जनतासँगको संवादमा चुकेको पोखरेलको समीक्षा पार्टीको राष्ट्रिय भेलामा शुद्धीकरण र सुदृढीकरणसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै उनले जनतासँगको सम्पर्क कमजोर हुँदा मतदाताको बदलिँदो... बुधबार, मंसिर २, २०८३
सभामुख अर्याल र अध्यक्ष याङ्गबिच शिष्टाचार भेट आज सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा उनले नेपाल र चीनबिच रहिआएको ऐतिहासिक, घनिष्ठ एवं मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ ब... बुधबार, मंसिर २, २०८३
‘यौन हिंसापीडितलाई समेत अदालतमा साक्षी खोज्न लगाइन्छ, यो व्यवस्था हटाइयोस्’ : सांसद विक बुधवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण विधेयक... बुधबार, मंसिर २, २०८३
ताजा समाचारसबै
अभियान चलाए पनि एमाले जनतासँगको संवादमा चुकेको पोखरेलको समीक्षा बुधबार, मंसिर २, २०८३
पहिलोपटक एकैसाथ देखिए सी, पुटिन र ट्रम्प बुधबार, मंसिर २, २०८३
काभ्रेको बल्थलीबाट ३५ जापानी र ५ चिनियाँ नागरिक पक्राउ बुधबार, मंसिर २, २०८३
कामिलको कीर्तिमानी शतक, चितवनले काठमाडौंलाई दियो २०५ रनको लक्ष्य बुधबार, मंसिर २, २०८३
सभामुख अर्याल र अध्यक्ष याङ्गबिच शिष्टाचार भेट बुधबार, मंसिर २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
आईजीपी पुनर्बहालीका लागि सर्वोच्चको इजलासमा बहस, दानबहादुर कार्कीलाई आजै काममा फर्काउने आदेश गर्न वरिष्ठ अधिवक्ताहरूको जोडबल बुधबार, मंसिर २, २०८३
गृहमन्त्रीकी आमाको भिडिओ सार्वजनिक गर्ने युट्युबर पक्राउ बुधबार, मंसिर २, २०८३
काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा बुधबार, मंसिर २, २०८३
निरन्तर ओरालो लागेको सुनको मूल्य कतिसम्म पुग्छ ? मंगलबार, मंसिर १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
छठ घाटमा राजनीतिक उपस्थिति : ‘भक्ति’ कि ‘शक्ति’ को खोजी धर्मेन्द्र झा
रावणका दश शिरदेखि लुसिफरको पतनसम्मः नेपालको राजनीतिमा शक्ति र अहंकार सुरेश गिरी
लोकपर्व छठ र यसका विभिन्न महत्वहरु आनन्द अस्तित्व
विश्वव्यापी बन्दै छठ पर्व नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्