काठमाडौं- प्रतिनिधि सभाको मंगलबारको बैठक स्थगित भएको छ।
पुस ७ गते दिउँसो १ बजे बस्ने गरी आजको बैठक स्थगित भएको हो।
प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधकैबीच सभामुखले आजको बैठकको कारबाही अघि बढाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।