काठमाडौं– मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १ अंक बढेको छ।
सोमबार १७.९३ अंक घटेर २३५८.८१ विन्दुमा बन्द भएको नेप्से आज सो सेसनमा १.५१ अंक बढेर २३६०.३३ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स पनि ०.५५ अंक बढेको छ।
आजको उक्त सेसनमा ८ कम्पनीको १ हजार ५९४ कित्ता सेयर खरिदबिक्री भएको छ। कारोबारमा आएकामध्ये ५ कम्पनीको सेयरमूल्य बढेको छ भने ३ कम्पनीको सेयरमूल्य घटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।