• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक २६, २०८३ Thu, Nov 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

विश्वकप फुटबलमा छनोट होला अर्जेन्टिना?

64x64
नेपाल लाइभ बुधबार, असोज १८, २०७४  १८:१४
1140x725

सन् २०१८ मा रसियामा हुने फिफा विश्वकप फुटबल प्रतियोगिताको छनोट चरण अन्तिमतिर पुगिरहँदा सबैको चासो दक्षिण अमेरिका छनोटमा छ। किनकि साबिक उपविजेता अर्जेन्टिना छनोटको कठिन मोडमा छ। वर्तमान पुस्ताका उम्दा खेलाडी लिओनल मेसीको कप्तानीमा अर्जेन्टिनाले शुक्रबार बिहान पेरुसँग निर्णायक खेल खेल्दैछ। यही खेलले अर्जेन्टिनाको मात्र होइन पेरुको पनि विश्वकप यात्राको बाटो कोर्नेछ। 

अन्तिम २ खेल बाँकी छँदा अर्जेन्टिना २४ अंक जोडेर अंक तालिकाको पाँचौ स्थानमा छ। गोल अन्तरमा अघि रहेको चौथो स्थानको पेरुको पनि २४ अंक नै छ। दक्षिण अमेरिकाबाट ४ टिम सिधै विश्वकपमा छनोट हुनेछन्। पाँचौ हुने टिमको अन्तरमहादेशीय प्लेअफ खेलेर विश्वकपमा छनोट हुने सम्भावना बाँकी नै हुनेछ। त्यसैले चौथो र पाँचौ स्थानमा रहेका टिमको यो भिडन्तमा जित निकाल्नेको विश्वकप यात्रा सहज हुनेछ। हार्ने टिमको लागि विश्वकप छनोट कठिन बन्नेछ। 

दक्षिण अमेरिका छनोटबाट शीर्ष स्थानको ब्राजिलले ३७ अंक जोडेर यसअघि नै रसियाको टिकट पक्का गरिसकेको छ। २७ अंक जोडेको उरुग्वे र २६ अंक जोडेको कोलम्बिया छनोटको नजिक छन्। २३ अंक जोडेर छैटौं स्थानमा रहेको चिली, २१ अंक जोडेर सातौं स्थानमा रहेको पाराग्वे र २० अंक जोडेर आठौं स्थानमा रहेको इक्वेइडरको पनि विश्वकपमा छनोट हुने सम्भावना बाँकी छ। जसले अर्जेन्टिनामाथि थप दबाब परेको छ। अर्जेन्टिनाले पेरुसँग प्रतिस्पर्धा गरेको दिन कोलम्बिया र पाराग्वे, चिली र इक्वेइडर, भेनेजुएला र उरुग्वे तथा बोलिभिया र ब्राजिलबीच खेल हुँदैछ। यी खेलमा चिली, पाराग्वे  र इक्वेइडरको खराब नजिता आए अर्जेन्टिनालाई फाइदा पुग्नेछ।

Ncell 2
Ncell 2
nimb
nimb

पेरुसँग अंक गुमाएको अवस्थामा जित हात पार्ने चिली र पाराग्वेले अर्जेन्टिनालाई पछि पार्नेछन्। जसले अन्तिम खेलमा जित निकाले पनि अर्जेन्टिनाको सिधै विश्वकपमा छनोट हुने सम्भावना सकिनेछ। प्लेअफमा सम्भावना पनि कठिन हुनेछ। अन्तिम खेल १० अक्टोबरमा अर्जेन्टिनाले इक्वेइडरसँग तथा पेरुले कोलम्बियासँग खेल्नेछन्। 

अर्जेन्टिनाका लागि अहिले आशा भनेकै कप्तान तथा फरवार्ड लिओनल मेसी हुन्। अर्जेन्टिनी टिममा मेसीसँगै अग्रपंक्तिमा पाब्लो डिबाला, सर्जियो अग्युरो र गोन्जालो हिग्युइन छन्। तर मेसीसँग तीनै फरवार्डको तालमेल मिल्न सकिरहेको छैन। यता अर्जेन्टनाका प्रशिक्षक जोर्जे बुरुचागाले पेरविरुद्ध कुनै हालतमा जित निकाल्नुपर्ने बताएका छन्। जोर्जे गत मेमा स्पेनिस क्लब सेभिल्ला छाडेर अर्जेन्टिनाको प्रशिक्षक बनेका थिए। अर्जेन्टिना फुटबल संघले इगार्डो बाउजालाई हटाउँदै जोर्जेलाई प्रशिक्षकमा नियुक्त गरेको थियो। 

अर्जेन्टिना र पेरुबीच विश्वकप छनोटमा चौथो पटक निर्णायक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि सन् १९६९ को छनोटको निर्णायक खेलमा पेरु र अर्जेन्टिनाले २–२ को बराबरी खेलेका थिए। बराबरीपछि अर्जेन्टिनाले सन् १९७० मा मेक्सिको विश्वकपमा स्थान बनाउन सकेन। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

अर्जेन्टिनाले सन् १९७४ देखि लगातार विश्वकपमा स्थान बनाउँदै आएको छ। लगातार ११ पटक विश्वकप खेलेको अर्जेन्टिना यसबीचमा दुईपटक च्याम्पियन (सन् १९७८ र १९८६) बन्यो। सन् १९८५ मा पेरुसँग निर्णायक खेलमा २–२ को बराबरी खेलेपछि अर्जेन्टिनाले सन् १९८६ को विश्वकपमा स्थान बनाएको थियो। पेरु प्लेअफमा धकेलिएको थियो। कठिन छनोट पार गरेको अर्जेन्टिनाले पछि विश्वकपको ट्रफी नै उचाल्यो। 

सन् २००९ को छनोटमा पनि अर्जेन्टिनी टिम संकटमा परेको थियो। छनोटमा अर्जेन्टिनाले निर्णायक खेलमा पेरुलाई नै पराजित गरेर सन् २०१० को दक्षिण अफ्रिका विश्वकपमा स्थान बनाएको थियो। ११ अक्टोबर २००९ मा भएको छनोट खेलमा अर्जेन्टिनाले पेरुलाई २–१ ले हराएर विश्वकपको टिकट पक्का गरेको थियो। अन्तिम समयमा गोल गरेपछि अर्जेन्टिनाले अंक तालिकामा चौथो स्थान हात पारेर विश्वकपमा स्थान बनाएको थियो। यसपटक पनि अर्जेन्टिनाका लागि पेरुविरुद्धको खेल नै निर्णायक बनेको छ। 

शुक्रबार बिहान हुने खेलमा पेरुले ३८ वर्षअघिको इतिहास दोहोर्यारउला वा अर्जेन्टिनाले जितलाई निरन्तरता देला? सबै फुटबलप्रेमीको चासोको विषय बनेको छ।(एजेन्सीको सहयोगमा) 
 

प्रकाशित मिति: बुधबार, असोज १८, २०७४  १८:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गोरखा र गुल्मीमा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलमा रहेका टाेपबहादुर रायमाझी छुटे
दिदीबहिनी नभए पनि दाजुभाइबीच भाइटीका, पाँच वर्षदेखि निरन्तरता
सम्बन्धित सामग्री
सडक दुर्घटनामा सात वर्षीया बालिकाको मृत्यु उनीहरुको विराटनगरस्थित विराट नर्सिङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बुधबार, कात्तिक २५, २०८३
घरको वनमौरी घारबाट निस्केको मौरीले टोकेपछि बेहोस थारुको उपचारका क्रममा मृत्यु मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल बर्दियामा पु-याइएको छ । बुधबार, कात्तिक २५, २०८३
कुटेर श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ कुटपिटमा संलग्न रहेको आरोपमा मगरलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । बुधबार, कात्तिक २५, २०८३
ताजा समाचारसबै
गोरखा र गुल्मीमा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध बिहीबार, कात्तिक २६, २०८३
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलमा रहेका टाेपबहादुर रायमाझी छुटे बिहीबार, कात्तिक २६, २०८३
दिदीबहिनी नभए पनि दाजुभाइबीच भाइटीका, पाँच वर्षदेखि निरन्तरता बिहीबार, कात्तिक २६, २०८३
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर बिहीबार, कात्तिक २६, २०८३
काठमाडाैंमा बढ्याे चिसाे बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भाईटिका लगाउँदा कता फर्कने , यस्ताे छ शास्त्र ! बुधबार, कात्तिक २५, २०८३
मोटरसाइकल ठोक्किए, एक जनाको मृत्यु बुधबार, कात्तिक २५, २०८३
कुटेर श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ बुधबार, कात्तिक २५, २०८३
भाइटीकाको दिन कस्तो छ मौसम ? बुधबार, कात्तिक २५, २०८३
प्रधानमन्त्री बालेनको भ्रमणबारे भारतले के भन्यो ? बुधबार, कात्तिक २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्