(काठमाडौंको स्वयम्भुबाट जुवाखालबाट पक्राउ सम्बन्धी यसअघि प्रकाशित समाचारमा असावधानीवश कांग्रेस नेता रमेश धमलाको नाम र तस्वीर पर्न गएकोमा हामी दुःखी छौं। प्रहरीले दिएको सूचनामा आधारित रहेर प्रकाशित समाचारले उहाँमाथि पर्न गएको असुविधाका लागि क्षमायाचनासहित हामीले त्यो सामग्री हटाएका छौं। -सम्पादक)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।