• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ २५, २०८२ Sun, Feb 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्य

टेनिस खेलाडी सुआईको खोजी गरिनुपर्ने माग गर्दै चीनमा सबैखाले प्रतियोगितामा प्रतिबन्ध

64x64
नेपाल लाइभ बिहीबार, मंसिर १६, २०७८  १३:४१
1140x725

काठमाडौं– चिनियाँ कम्युनिष्ट पार्टीका भूतपूर्व प्रान्तीय नेता एवं पूर्व उपप्रधानमन्त्री झाङ गाओलीमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि विश्व चर्चित चिनियाँ टेनिस खेलाडी पेङ सुआई बेपत्ता भएकी छन्। ३५ वर्षीया सुआईले गत नोभेम्बर ३ तारिखमा चिनियाँ सामाजिक सञ्चाल ‘वेइबो’मार्फत गाओलीले यौन सम्पर्कका लागि आफूलाई प्रयोग गरेको आरोप लगाएकी थिइन्।

खुलापत्रको रुपमा लेखेको उक्त पोष्टमा आफू र गाओली कम्तिमा १० वर्षसम्म सम्बन्धमा रहेको उल्लेख गरेकी थिइन् । खुलापत्रमा हाल ७५ वर्षीय गाओलीलाई आफूले मन दिएको भन्दै  सुआईले लेखेकी थिइन् ‘आफ्नो घर लगेर मलाई यौन सम्पर्कका लागि बाध्य पार्नुभएको थियो। हो, मसँग कुनै प्रमाण थिएन र प्रमाण सम्भव पनि थिएन।’

‘मैले आफूलाई कतिसम्म घृणित ठानेकी थिएँ भनेर शब्दमा भन्न सक्दिनँ, न त मैले अझै पनि मान्छे हुँ भनेर कैयौं पटक आफैंलाई सोधेको कुरा भन्न सक्छु,’ सुआईको पोष्टमा भनिएको थियो, ‘मैले आफूलाई हिँडिरहेको जिउँदो लास ठानेकी थिएँ।’ तर, उनको पोष्ट केही समयमै इन्टरनेटबाट हटाइएको थियो। सन् २०१२ देखि २०१७ सम्म ७ सदस्यीय पोलिटब्यूरो स्थायी कमिटीमा रहेका गाओलीले सन् २०१८ मा उप–प्रधानमन्त्री पदबाट राजीनामा दिँदै राजनीतिबाट सन्यास लिएका थिए। 

आरोप लगाएयता सार्वजनिक रुपमा नदेखिएकी र सामाजिक सञ्जालमासमेत मौन रहेकी सुआईको सुरक्षालाई लिएर विश्वका चर्चित खेलाडीहरुले चिन्ता व्यक्त गर्न थालेका छन्। 

यसैबीच विश्व महिला टेनिस संघले चीनमा आयोजना हुने सबै टेनिसका प्रतियोगितामा प्रतिबन्ध लगाएको छ। उसले खेलाडी सुआईको खोजी गरिनुपर्ने माग गर्दै चीनका सबै प्रतियोगितामा प्रतिबन्ध लगाएको हो।

Ncell 2
Ncell 2

विश्व टेनिस महासंघका अध्यक्ष स्टिभ साइमनले यो निकै गम्भीर विषय रहेको बताएका छन्। उनले सुआई स्वतन्त्र, सुरक्षित र उनी धम्कीपूर्ण अवस्थाबाट बाहिर रहेको हुनसक्ने शंका गरेका छन्। ‘मैले मेरा खेलाडीहरुलाई त्यहाँ खेल्नका लागि कसरी आग्रह गर्न सक्छु?,’ उनले भने,‘ यदि चीनमा २०२२ मा प्रतियोगिता आयोजना गरेको खण्डमा खेलाडीहरुमा सुरक्षा चुनौती थपिन सक्नेबारे सजग रहेका छौं।’

महासंघले सुआईबारे अनुसन्धन गरिनुपर्ने माग गर्दै आएको छ। यता, उनले गएको नोभेम्बरमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस ब्याचसँग कुरा गर्दै आफू सुरक्षित र ठीक रहेको बताएकी थिइन्। महासंघले भने उनी सुरक्षित रहेको पुष्टि गर्न भिडियो अपूर्ण रहेको बताउँदै आएको छ।

सुआईले गाओलीविरुद्ध लगाएको आरोप चीनमा चलिरहेको ‘मीटु मुभमेन्ट’अन्तर्गत सबैभन्दा हाइप्रोफाइल घटना मानिएको छ। सुआई महिला युगलतर्फ पूर्वविश्व नम्बर एक खेलाडी हुन्। उनले दुईपटक ग्रान्डस्लाम उपाधि जितेकी छिन्। सन् २०१४ को अस्ट्रेलियन ओपनमा उनी ग्रान्डस्लामको एकल स्पर्धामा सेमिफाइनलसम्म पुगेकी थिइन्।

 ७५ वर्षीय गाओलीले सुआईको आरोपविरुद्ध कुनै प्रतिक्रिया दिएका छैनन्। उनी सन् २०१३ देखि २०१८ सम्म चीनको उपप्रधानमन्त्री थिए। उनी वर्तमान राष्ट्रपति सी चिनफिङनजिक मानिन्छन्।
 

प्रकाशित मिति: बिहीबार, मंसिर १६, २०७८  १३:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
थ्रिलर खेलमा नेपाल इंग्ल्यान्डसँग चार रनले पराजित
इंग्ल्यान्डविरुद्ध खराब सुरुवात, ६ ओभरमा दुई विकेट पतन, दुवै ओपनरलाई गुमायो
नेपाललाई पहिलो झड्का, आशिफको विकेट पतन
सम्बन्धित सामग्री
थाइल्याण्डमा लुम्बिनी-नेपाल म्याराथन हुने कार्यक्रमका लागि थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर वलीको संरक्षणमा, उपनियोग प्रमुख मोतिबहादुर श्रीशको संयोजकत्वमा थाइल्याण्डम... सोमबार, मंसिर २२, २०८२
दसौं राष्ट्रिय खेलकुद फागुन पहिलो साता बैठकले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने पूर्वधावक जीतबहादुर केसीलाई २५ लाख नगद पुरस्कार दिन मन्त्रिपरिषद्मा सिफारिस गर्ने... बुधबार, कात्तिक १९, २०८२
काभा महिला यू–१९ च्याम्पियनसिपमा नेपालले आज कीर्गिस्तानसँग प्रतिस्पर्धा गदै श्रीलंकामा आज सुरु हुने च्याम्पिनसिपको पहिलो खेलमा नेपालले साँझ सवा ५ बजे प्रतिस्पर्धा गर्न लागेको हो। त्यसअघि आजै आयोजक श्रीलंका र... मंगलबार, कात्तिक १८, २०८२
ताजा समाचारसबै
थ्रिलर खेलमा नेपाल इंग्ल्यान्डसँग चार रनले पराजित आइतबार, माघ २५, २०८२
इंग्ल्यान्डविरुद्ध खराब सुरुवात, ६ ओभरमा दुई विकेट पतन, दुवै ओपनरलाई गुमायो आइतबार, माघ २५, २०८२
नेपाललाई पहिलो झड्का, आशिफको विकेट पतन आइतबार, माघ २५, २०८२
टी–२० विश्वकप इंग्ल्यान्डले दियो नेपाललाई १८५ रनको लक्ष्य आइतबार, माघ २५, २०८२
अर्धशतक प्रहार गरेका जेकब बेथेलको विकेट ऐरीले लिए आइतबार, माघ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
वरिष्ठ कलाकार सुनिल थापाको निधन शनिबार, माघ २४, २०८२
पूर्वविजेता इंग्ल्यान्डसँग पहिलो खेल खेल्दै नेपाली टोली, कुनै पनि फर्म्याटमा पहिलो भेट आइतबार, माघ २५, २०८२
इरान–अमेरिका अप्रत्यक्ष वार्ताबिच नयाँ प्रतिबन्ध घोषणा शनिबार, माघ २४, २०८२
रोमारियो सेफर्डले बने २०२६ विश्वकपमा ह्याट्रिक विकेट लिने पहिलो खेलाडी शनिबार, माघ २४, २०८२
टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित मंगलबार, माघ २०, २०८२
एमालेका पूर्व राष्ट्रियसभा सदस्य नेकपामा प्रवेश आइतबार, माघ १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्