• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

विश्वकै ठूला ‘टेक’ कम्पनी हाँक्दैछन् भारतीय मूलका सीईओहरु

64x64
नेपाल लाइभ बिहीबार, मंसिर १६, २०७८  ०६:४५
1140x725

काठमाडौं– ट्विटरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्याक डोर्सीले राजीनामा दिएँगै उक्त पदमा नयाँ अनुहार आएका छन्। उनी हुन्– भारतीय मूलका पराग अग्रवाल। विगत १० वर्षदेखि ट्विटरसँग आबद्ध अग्रवाल मंगलबारबाट नयाँ सीईओ नियुक्त भएका हुन्। 

यसअघि उनी ट्विटरका प्रमुख प्राविधिक अधिकृत थिए। भारतीय आप्रवासी रहेका ३७ वर्षीय अग्रवाल अन्य सामाजिक सञ्जालका सीईओ जस्तो ‘सेलेब्रिटी’ नभई गुपचुप उदाएका छन्। ट्विटरको नयाँ सीईओ भएका अग्रवाललाई ‘सीआरएफएम’ (कन्टेसन फ्रि रेण्डम एक्सेस) का अनुसन्धाता एञ्जेला जिनोले ‘लगानीकर्ताहरु अनुकूल हुने सुरक्षित छनोट’ भएको बताएका छन्। ट्विटरका लगानीकर्ताहरुले डोर्सीलाई दबाबपूर्ण ढंगले निकालेको दाबी गर्ने जिनोले अग्रवाल उनीहरूको अनुकूल हुने तर्क अघि सारेका छन्। 

ट्विटरका नयाँ सीईओको रुपमा अग्रवालले के कस्ता नीति अपनाउँछन् र सन् २०२३ सम्म आफ्नो वार्षिक आम्दानी दोब्बर बनाउने कम्पनीको योजनालाई कसरी योगदान दिन्छन् भन्ने भोलिको विषय हो। तर, अग्रवाल विश्वकै ठूलो सञ्चार र प्रविधिको कम्पनीमा आवद्ध हुँदा ठूला ‘टेक’ कम्पनीमा भारतीय मूलका सीईओको बाहुल्य भएको छ। 

गुगलमा सुन्दर पिचाई
सन् २०१५ मा भारतीय मूलका सुन्दर पिचाई गुगलको सीईओको रुपमा नियुक्त भएका थिए। कम्पनीको तेस्रो सीईओ नियुक्त भएका उनी गुगलका सह–संस्थापक लेरी पेजपछिका दोस्रो सीईओ थिए। उनीभन्दा अघि गुगलमा एरिक स्मिट सीईओ थिए। 

गुगलको सीईओ बनेका सुन्दरको अर्को यात्रा मूल कम्पनी ‘अल्फाबेट’मा पुग्यो। सन् २०१९ मा उनी गुगलको मुल कम्पनी अल्फाबेटको पनि सीईओ नियुक्त भएका थिए।

भारतीय–अमेरिकी नागरिक उनी हाल गुगल र अल्फाबेट दुवैको सीईओ छन्। भारतको मद्रासमा जन्मिएर ‘आईआईटी खरगपुर’मा इञ्जिनियरिङ गरेका उनी अमेरिकामा अध्ययनको क्रममा पुगेका थिए। सन् २००४ मा गुगलमा प्रवेश गरेका उनले सुरुवातमा उत्पादन व्यवस्थापन शाखामा काम गरेका थिए। उनले गुगलको क्रोम, गुगल ड्राइभ र क्रोम ओएसजस्ता प्रयोगकर्ता विशेष सफ्टवेयरहरुको निर्माणमा पनि भूमिका खेलेका थिए। 

माइक्रोसफ्टमा सत्य नडेल्ला
सन् १९६७ मा भारतमा जन्मिएका सत्य नडेल्ला अहिले संसारकै प्रमुख सफ्टवेयर उत्पादक तथा प्राविधिक कम्पनी माइक्रोसफ्टको सीईओ छन्। उनले सन् २०१४ मा पूर्वसीईओ स्टिभ बालमेरको ठाउँ ओगटेका थिए।

उनले सन् १९८८ मा भारतको कर्नाटकस्थित मनिपाल इन्स्चिट्युट अफ टेक्नोलोजीमा इलेक्ट्रिकल इञ्जिनियरिङमा स्नातक गरेका थिए। उनी थप अध्ययनका लागि सन् १९९० मा अमेरिका पुगेका थिए। अमेरिकामा उनले कम्युटर साइन्समा स्नातकोत्तरसँगै एमबीए (व्यवस्थापन–प्रशासनमा स्नातकोत्तर) पनि गरेका थिए। सन् १९९२ मा माइक्रोसफ्टमा प्रवेश गरेका नडेल्लाले त्यसअघि ‘सन माइक्रोसिस्टम’ नामक कम्पनीमा प्राविधिक कर्मचारीको रूपमा काम गरेका थिए। नडेल्लाले माइक्रोसफ्टको नेतृत्व गर्नुअघि उक्त कम्पनीमा ‘क्लाउड कम्प्युटिङ’ र विश्वकै ठूलो ‘क्लाउड स्टोरेज’जस्ता उत्पादनमा महत्वपूर्ण भूमिका खेलेका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

मास्टरकार्ड र एडोबीमा पनि भारतीयकै बाहुल्य
विश्वव्यापी कम्पनीहरु मास्टरकार्ड, पेप्सीको र एडोबीमा पनि भारतीय मूलकै नागरिकहरू सीईओ छन्। भारतीय मूलकै अजयपाल सिंह भाङ्गा मास्टरकार्डको कार्यकारी प्रमुख हुन्। उनले यसअघि कम्पनीमा अध्यक्ष र सीईओको रुपमा सन् २०१० देखि २०२० डिसेम्बरसम्म काम गरेका थिए। सन् २०२१ को अन्त्यमा आफ्नो पदबाट बाहिरिने घोषणा गरेका उनी भारतीय मूलका ती नागरिकहरुमा पर्छन्, जसले आफ्नो कार्यकालमा निकै सफलता हात पारे।

सफ्टवेयर कम्पनी ‘एडोबी आईएनसी’मा पनि प्रमुख भारतीय मूलकै शान्तनु नारायण छन्। सन् २००७ देखि उनी कम्पनीको सीईओ, प्रमुख र अध्यक्षको रुपमा काम गरिरहेका छन्। सन् २००५ देखि उनले एडोबीमा सिओओ (प्रमुख परिचालक अधिकारी)को रूपमा काम गरेका थिए। भारतको हैदराबादमा जन्मिएका उनी सन् १९८६ देखि प्रविधिको क्षेत्रमा आबद्ध भएर काम गरिरहेका छन्। 

आइबीएममा अर्विन्द कृष्ण
विश्वमै पहिलो कम्युटर निर्माण गर्ने कम्पनीको रुपमा चिनिने ‘आईबीएम’मा पनि भारतीय मूलकै नागरिक अर्विन्द कृष्ण सीईओ र अध्यक्ष छन्। अप्रिल २०२० मा कम्पनीको सीईओ बनेका कृष्णले सन् २०२१ जनवरीबाट अध्यक्षको पद पनि सम्हालेका छन्।

भारतको आन्ध्र प्रदेशमा जन्मिएका उनी सन् १९९० बाट आईबीएममा आबद्ध भएका थिए। कृष्णलाई सन् २०१५ मा कम्पनीको वरिष्ठ उपाध्यक्षको रुपमा नियुक्त गरिएको थियो। त्यतिबेला उनले आईबीएमको अनुसन्धान विभाग र ‘क्लाउड’ विभागलाई सम्हालेका थिए। इलेक्ट्रिकल इञ्जिनियरिङमा विद्यावारिधिका लागि अमेरिका गएका उनले त्यहाँ पुगेपछि भने आईबीएममा आबद्ध भएर काम गर्न थाले।

Xtrem

Xtrem

अन्य कम्पनीमा पनि भारतीय
अन्य प्रविधिसम्बन्धी विश्वप्रसिद्ध कम्पनीमा पनि भारतीयहरुको नेतृत्व छ। ‘आरिष्टा नेटवर्क’मा जयश्री उल्लाल, ‘हर्मन इन्टरनेसनल’मा दिनेश पलिवाल, ‘पालो अल्टो नेटवर्क’मा निकेश अरोरा छन्। त्यस्तै ‘कन्फुलेन्ट’मा निशा नर्खेडे, ‘भिमिओ’मा अञ्जली सुद, ‘माइक्रोन टेक्नोलोजी’मा सञ्जय मेहरोत्रालगायत भारतीय मुलका नागरिक नेतृत्व गरिरहेका छन्।

प्रकाशित मिति: बिहीबार, मंसिर १६, २०७८  ०६:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भालुको पित्त र हात्तीको दाह्रासहित तीन पक्राउ
सभापतिमा गगनसहित ३ जना भिड्ने
एक गोल र दुई असिस्ट गर्दै बिदा भए मेसी
सम्बन्धित सामग्री
गाजामा इजरायलको कडा चेतावनी रक्षामन्त्री इजरायल काट्जले गाजाबाट इजरायली सेनामाथि आक्रमण भए गाजाका मानिसले ‘भारी मूल्य’ चुकाउनुपर्ने चेतावनी दिएका छन् । मंगलबार, असोज २०, २०८३
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हेल्जेनलाई: ‘Ghost Particle’ न्युट्रिनो खोजको सम्मान रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले हेल्जेनलाई ‘आइसक्युब न्यूट्रिनो अब्जर्भेटरी’मा महत्त्वपूर्ण योगदान पुर्‍याएको तथा अन्तरिक्षबाट पृ... मंगलबार, असोज २०, २०८३
नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु दक्षिणी नाइजेरियाको बेनिन सहरबाट लागोसतर्फ गइरहेको दुई इन्जिनयुक्त टर्बोप्रप विमान सोमबार ओन्डो राज्यको इग्बोकाडा क्षेत्रमा दुर्घटना... मंगलबार, असोज २०, २०८३
ताजा समाचारसबै
भालुको पित्त र हात्तीको दाह्रासहित तीन पक्राउ बुधबार, असोज २१, २०८३
सभापतिमा गगनसहित ३ जना भिड्ने बुधबार, असोज २१, २०८३
एक गोल र दुई असिस्ट गर्दै बिदा भए मेसी बुधबार, असोज २१, २०८३
कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ? बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४५७ जनाको शव फेला बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्