• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

६ महानगरमध्ये २ वटामा मात्रै माओवादी केन्द्रको अधिवेशन सम्पन्न

64x64
नेपाल लाइभ सोमबार, मंसिर १३, २०७८  ०९:३४
1140x725

काठमाडौं- नेकपा माओवादी केन्द्रले शनिबार पालिका अधिवेशन गरे पनि अधिकांश पालिकामा विवाद हुँदा सम्पन्न हुन सकेको छैन। देशभरका ७५३ पालिका र गैरभौगोलिक २३ गरी ७७६ पालिकाको शनिबार अधिवेशन भएको थियो।

त्यसमध्ये करिब ४०० पालिकाको मात्रै अधिवेशन सर्वसम्मत टुंगो लागेको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले बताए। देशभरका ६ महानगरपालिकामध्ये दुई महानगरको मात्रै अधिवेशन सर्वसम्मत रुपमा टुंगो लागेको छ। भरतपुर महानगरपालिका र विरगञ्ज महानगरपालिकाको अधिवेशन सम्पन्न भई अध्यक्षसहित पदाधिकारी र सदस्यहरुको समेत टुंगो लागेको छ।

काठमाडौ, ललितपुर, पोखरामा नेतृत्वसहित पदाधिकारी टुंगो लाग्न सकेको छैन। विराटनगर महानगरको सम्मेलन नै मंसिर १६ गतेका लागि सारिएको छ। 

भरतपुर महानगरपालिका अध्यक्षमा ईश्वर सापकोटा 

चितवनको भरतपुर महानगरपालिका अध्यक्षमा ईश्वर सापकोटाको अध्यक्षमा ९९ सदस्यीय कमिटी बनाएको छ। सापकोटाको नेतृत्व समितिमा उपाध्यक्षहरु सुरेन्द्र गुरुङ, टंक न्यौपाने, पवित्रा रिजाल, सचिवमा निशा न्यौपाने, सहसचिव प्रकाश कंडेल र कोषाअध्यक्ष हरिश्चन्द्र सुवेदी छन्।  

विगरगञ्ज महानगरपालिका अध्यक्षमा अन्सारी
विगरगञ्ज महानगरपालिका अध्यक्षमा रहबर अन्सारी अध्यक्षमा दोहोरिएका छन्। यसअघि पनि अन्सारी अध्यक्षको जिम्मेवारीमा थिए। अरु पदाधिकारीमध्ये उपाध्यक्षामा क्रमशः अनिरुद्ध यादव, जमादिन अन्सारी, राजु बैठा, सचिव सुरेन्द्र गुप्ता र कोषाअध्यक्ष रेणु कार्की छन्। अन्सारीको नेतृत्वमा ९९ सदस्यीय कमिटी बनाएको छ।

ललितपुर महानगरपालिकामा जुटेन सहमति

ललितपुर महानगरपालिका अध्यक्षमा बाबुराजा बर्जचार्य हुने सहमति भए पनि पदाधिकारीमा आंकाक्षी धेरै भएपछि शनिबारको पालिका सम्मेलनमा ९९ सदस्यीय महानगर कमिटी मात्रै बनाएको छ। पदाधिकारीमा जान खोज्नेको संख्या धेरै भएपछि अध्यक्षसहित पदाधिकारीको निर्वाचन गर्नुपर्ने अवस्थामा पुगेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

काठमाडौंमा अध्यक्षसहित पदाधिकारीमा विवाद

काठमाडौं महानगरपालिका संयोजकमा रविन्द्र श्रेष्ठले जिम्मेवारी सम्हाल्दै आएका थिए। अध्यक्षसहित पदाधिकारीमा को-को जाने भन्ने विषयामा विवाद भएपछि ९९ सदस्यीय कमिटी मात्रै बनाएको क्षेत्र नम्बर १ का अध्यक्ष अनिल शर्माले बताए।‘अध्यक्ष सहित पदाधिकारीमा को को जान्ने विषयमा सर्वसम्मत हुन सकेन। त्यसैले ९९ सदस्यीय महानगरपालिका कमिटी बनाएको छ’ शर्माले भने,‘सोमबार र मंगलबारसम्म अध्यक्षसहित पदाधिकारी सर्वम्मत नभए निर्वाचनबाट टुंग्ने छ।’

पोखरा महानगरपालिका अध्यक्षमा विवाद 

पोखरा महानगरपालिका अध्यक्ष को हुने भन्ने विषयमा विवाद हुँदा सम्मेलन टुंगो लाग्न सकेको छैन। अध्यक्षका लागि कृष्ण गिरी ‘विज्ञान’ र गंगा पोखरेलले दाबी गरेका छन्। अध्यक्षमै विवाद भएपछि पदाधिकारीसहित कमिटी नै टुंगो लाग्न सकेको छैन। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

विराटनगर महानगरपालिका सम्मेलन १६ गते हुने

माओवादी केन्द्रले प्राय: सबैजसो पालिका अधिवेसन सम्पन्न गरे पनि विराटगर महानगरपालिकाले मंसिर १६ गते गर्ने भएको छ। अर्थ मन्त्री जनार्दन शर्मालाई प्रमुख अतिथि बनाएर महानगर अधिवेसन गर्ने भएकाले रोकिएको केन्द्री सदस्य शिवकुमार मण्डलले बताए।

‘हामीले सल्लाहमै मंसिर १६ गते अर्थ मन्त्रीज्यूलाई प्रमुख अतिथि बोलाएर विराटगरमहानगर अधिवेसन गर्ने तयारीमा छौ’ मण्डलले भने,‘प्राय सबै महानगरमा को-को हुने सहमती भइसकेको छ। तोकिएकै समयमा महानगर सम्मेलन सक्छौ।’ महानगर अध्यक्षमा भोगेन्द्र यादव छन्। उनकै नेतृत्वमा महनगर अधिवेसन सक्ने तयारी गरिएको छ।

प्रकाशित मिति: सोमबार, मंसिर १३, २०७८  ०९:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्