• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

खल्तीबाट ३०१ जना निकाल्ने हो भने खर्च गरेर चितवन किन आउनु? : भीम रावल [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ आइतबार, मंसिर १२, २०७८  १८:२१
1140x725

बिहान १० बजे सुरु हुने भनिएको एमालेको दोस्रो दिनको बन्दसत्र बेलुका ७ बजेमात्र सुरु हुने भनिएको छ। शनिबारको बन्दसत्रले केही नेताको विरोधका बीच पदाधिकारी र केन्द्रीय कमिटी सदस्यको नाम चयन गर्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ। तर, उनले आइतबार दिनभर प्रयास गर्दा पनि अन्तिम सूची तयार पार्न सकेका छैनन्।

ओलीलाई आफू निकटका नेताहरुले एकै पदमा गरेको दाबीले जति अप्ठ्यारो पारेको छ, अध्यक्षमा भीम रावलको उम्मेदवारी घोषणाले पनि उत्ति नै अप्ठ्यारो पारेको छ। रावलले निर्वाचनको माग गरिरहेका छन्। रावलले निर्वाचनको माग गरिरहँदा आफूलाई अध्यक्षको रुपमा प्रस्तुत गर्दै सम्पूर्ण नाम प्रस्तुत गर्न ओलीलाई नैतिक संकट छ।

बन्दसत्र  ढिला गरेर राति पुर्‍याउनुलाई अध्यक्षका उम्मेदवार रावलले भने धाँधली गर्ने मनशायको रुपमा बुझेका छन्। उनले पार्टीमा अहिलेजस्तो स्वेच्छाचारिता आफूले कहिल्यै नदेखेको बताए। प्रस्तुत छ, रावलसँग नेपाल लाइभका लागि बीपी अनमोलले गरेको कुराकानीः

Ncell 2
Ncell 2
nimb
nimb

बन्दसत्र किन सुरु हुन सकेन?    
हाम्रो पार्टीको पूर्वनिर्णय बमोजिम १० गते खुलासत्र, आमसभा, ११ गते बिहान विदेशी पाहुनाहरुले मन्तव्य दिने, पार्टी अध्यक्षबाट धारणा राख्ने र बेलुका निर्वाचनको लागि उम्मेदवारी दाखिलासम्बन्धी सम्पूर्ण प्रक्रिया सक्ने र त्यही दिन मतदान यन्त्र कसरी प्रयोग गर्ने भन्ने जानकारी पनि दिने। र, १२ गते बिहान ८ बजेबाट मतदान गर्ने निर्णय थियो। त्यसविपरीत ११ गते बेलुका ४ बजेसम्म केही नगर्ने, राति बैठक बोलाएर अब टीका लगाउनुपर्छ भनेर दिनभरि षड्‍यन्त्र गरेको पोल खोल्ने।

राति बैठक गर्नु धाँधली गर्ने मनशायबाट भएको जस्तो देखिन्छ। कुनै संस्थागत छलफल नगरीकन यस्तो काम गर्नु भनेको अलोकतान्त्रिक काम हो। यसले पार्टीलाई बलियो बनाउँदैन। आशंका उत्पन्न गराउँछ। पार्टीको प्रणालीको विश्वसनीयतालाई घटाउँछ। यस्तो किन भइरहेको छ, मलाई कुनै जानकारी छैन। म आश्चर्यचकित छु। म पार्टीको उपाध्यक्ष, अध्यक्षमा उम्मेदवार घोषणा गरेको व्यक्ति। मलाई जानकारी छैन। यस्तो स्वेच्छाचारी काम मैले पार्टीमा पहिलोपटक देख्दै छु।

Xtrem
Xtrem

तपाईंसँग ईश्वर पोखरेलले छलफल गर्नुभएको थियो नि? के भन्नुभयो?
मसँग कसैले केही छलफल गर्नुभएको छैन। त्यो कुरा गलत हो।

चार जना नेताले ३०१ जनाको केन्द्रीय कमिटी सदस्यको सूची अध्यक्षलाई बुझाउनुभयो भन्ने कुरा आइरहेको छ नि?
यो महाधिवेशन नेतृत्व निर्वाचन गर्ने महाधिवेशन हो। जबजले पनि प्रतिस्पर्धाबाट अगाडि जानुपर्छ, कार्यकर्ताबाट अनुमोदन हुनुपर्छ भन्छ। यदि कुनै व्यक्तिले खल्तीबाट ३०१ जना निकाल्ने हो भने खर्च गरेर महाधिवेशनको लागि किन चितवन आउनु? ५० लाख खर्च गरेर किन मञ्च बनाएको? काठमाडौंको कसैको घरमा बसेर घोषणा गर्ने र मन लागेको ठाउँमा आमसभा गरे भइहाल्छ नि। यो लोकतन्त्र हो? नेकपा एमाले लोकतान्त्रिक पार्टी होइन भनेर पहिले हामीलाई कति आलोचना गरे। त्यो आरोप सही होइन भनेर हामीले यतिका वर्ष अभ्यास गर्‍यौं। पार्टीलाई बलियो बनायौं। अनि अहिले आएर दिनभरि बैठक नगर्ने, राति बैठक गर्ने। यो धाँधली गर्ने षड्‍यन्त्र हो भन्ने मलाई लाग्छ।

बन्दसत्रको हलमा एकपक्षीय ढंगले नामावली पेस गरेर पारित गरियो भने के गर्नुहुन्छ?
म आपत्ति व्यक्त गर्छु। प्रतिवाद गर्छु।

प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७८  १८:२१
  • #एमाले_दशौं_राष्ट्रिय_महाधिवेशन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेसले अब के गर्ने, के नगर्ने ? गगन थापाले ल्याए १७ बुँदे आचारसंहिता
कांग्रेसको उपसभापतिमा उद्योगी विनोद चौधरीको उम्मेदवारी घोषणा
किन जादै छन गृहमन्त्री सुधन गुरुङ नयाँ दिल्ली ?
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
कांग्रेसले अब के गर्ने, के नगर्ने ? गगन थापाले ल्याए १७ बुँदे आचारसंहिता सोमबार, असोज १९, २०८३
कांग्रेसको उपसभापतिमा उद्योगी विनोद चौधरीको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
किन जादै छन गृहमन्त्री सुधन गुरुङ नयाँ दिल्ली ? सोमबार, असोज १९, २०८३
दसैंको अग्रिम टिकट बुकिङबारे मंगलबार निर्णय हुँदै सोमबार, असोज १९, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ ! आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्