काठमाडौं- बागलुङ १ को सभापतिमा चण्डीप्रसाद शर्मा पौडेल विजयी भएका छन्।
संस्थापनइतरका पौडेलले संस्थापन पक्षका खड्कबहादुर थापालाई पराजित गरेका हुन्।
मंगलबार भएको जिल्ला अधिवेशनको मतगणना बुधबार सकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।