काठमाडौं– नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा दिवंगत नेता नविन्द्रराज जोशीको पत्नी सपना जोशी महाधिवेशन प्रतिनिधि चयन भएकी छन्।
जोशी काठमाडौं ८ बाट महाधिबेशन प्रतिनिधिमा चयन भएकी हुन्।
मंगलबार सम्पन्न निर्वाचनबाट उनी सर्वाधिक मतसहित प्रतिनिधि चयन भएकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।