• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ ५, २०८३ Fri, Aug 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

चितवनका सीडीओ भन्छन्- एमाले महाधिवेशनमा त्रुटिरहित सुरक्षा व्यवस्थापन गर्छौं [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ मंगलबार, मंसिर ७, २०७८  १४:५१
1140x725

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा आयोजना हुँदैछ। उद्घाटन सत्र नारायणी नदीको किनारमा आयोजना गरिनछ भने बन्दसत्र पर्यटकीय नगरी सौराहमा हुनेछ। एमालेको महाधिवेशनमा ठूलो जनसहभागिता हुने भएपछि सुरक्षा व्यवस्थापन पनि त्यतिकै चुनौतीपूर्ण हुने देखिएको छ। एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै जिल्लामा समग्र सुरक्षा व्यवस्थापन कसरी भइरहेको छ भनेर चितवनका प्रमुख जिल्ला अधिकारी आसमान तामाङसँग नेपाल लाइभका लागि बीपी अनमोलले गरेको कुराकानी :

एमालेको दशौं राष्ट्रिय महाधिवेशन चितवनमा हुँदैछ। सुरक्षा तयारी कसरी भइरहेको छ?
नेकपा एमालेले महाधिवेशन चितवनमा आयोजना गर्ने निर्णय गरेपछि हामीले सरोकारवालाहरुसँग पटक पटक छलफल गर्‍यौं। त्यसबाट हामीले एउटा निष्कर्ष निकालेका छौं। हामीले महाधिवेशनको सुरक्षामा दुई किसिमले हेरेका छौं। एउटा ट्राफिक व्यवस्थापनको र समग्र सुरक्षाको हिसाबले हेरेका छौं। ट्राफिक व्यवस्थापनका हिसाबले मूलभूत रुपमा तीन ठाउँ पश्चिम नेपाल, काठमाडौं र कास्कीबाट आउने एउटा बाटो र अर्को पूर्वी नेपाल रहेको छ। यी तीनवटा बाटोबाट हामीले ट्राफिक व्यवस्थापनका लागि विभिन्न १३ वटा ठाउँहरुमा पार्किङको व्यवस्थापन गर्दैछौं।

दोस्रो, सुरक्षाको दृष्टिकोणले उद्घाटनको दिन धेरै मानिसहरुको आवतजावत हिँडडुल भएको हुनाले सबैभन्दा ठूलो कुरा १० गते उद्घाटन सत्रका लागि भनेर विशेष सुरक्षा व्यवस्था निर्माण गरेका छौं। पहिलो नम्बरमा नारायणी पूलबाट पूर्व, जिल्ला प्रशासन कार्यालय चोकबाट पश्चिम र आपटारीबाट दक्षिणतर्फ अत्यावश्यक सेवा बाहेक अरु सवारीसाधन सञ्चालनमा रोक लगाउछौं। कार्यक्रम स्थलमै केन्द्रित गर्छौं।

बन्दसत्र हुने स्थान सौराहको सेभेन स्टार होटलमा हुने हो। त्यो सुरक्षाका हिसाबले पर्याप्त जनशक्तिले पनि सहज रुपले व्यवस्थापन गर्न सकिने भयो। त्यसका लागि केही ट्राफिक व्यवस्थापनका लागि जनशक्ति नपुग भएको देखिन्छ। त्यसका लागि जिल्ला सुरक्षा समितिबाट एकीकृत सुरक्षा रणनीतिका साथ ट्राफिकको माथिल्लो निकायसँग थप जनशक्ति मागेका छौं। करिब ८० जना जनशक्ति थप हुनेछ।

सशस्त्र प्रहरी २ सय भन्दा बढी प्रदेशसँग मागेका छौं। त्यस्तै, नेपाल प्रहरीको पनि २ सय भन्दा बढी नै जनशक्ति माग गर्छौं। ती जनशक्तिलाई आवश्यक पर्ने स्रोत साधन र सवारी जिल्लाका कार्यालयबाट मिलाउँछौं। त्रुटिरहित सुरक्षाका लागि एकीकृत सुरक्षा रणनीतिका साथ काम गरिरहेका छौं।

nimb
nimb
Ncell 2
Ncell 2

भीभीआईपी, भीआईपी लगायतका विदेशी पाहुना पनि सहभागी हुने भनिएको छ। त्यसका लागि पनि त आवश्यक सुरक्षा व्यवस्थापन मिलाउनु पर्ला।
भीभीआईपी र भीआईपीको मुभमेन्टको लागि हामीले निश्चित बाटो तय गरेका छौं। हवाइजहाज, हेलिकोप्टर र सवारी साधनबाट आउनेहरुको निश्चित रुट बनाएका छौं। जस्तो प्रधानमन्त्रीलाई नै निम्तो छ। उहाँ आउनु भयो भने उहाँ अनुसारको व्यवस्था गरेका छौं। पूर्वप्रधानमन्त्रीहरुको त्यसै अनुसार गरेका छौं। हामीले जानकारी पाए अनुसार धेरै देशका डेलिगेट्स् आउने भन्ने छ। उहाँहरु आउनुभयो भने पनि त्यसै अनुसार उहाँहरुलाई सुरक्षित रुपमा कार्यक्रम स्थल पुर्‍याउनका लागि हामीले छुट्टै रुपमा लाने व्यवस्था गरेका छौं। 

उद्घाटन सत्रमा ठूलो जनसहभागिता हुने भनिएको छ। आसपास क्षेत्रमा कठिनाइ त होला नि?
यसमा हामीले आमनागरिकलाई अनुरोध पनि गर्छौं। सम्बन्धित जिल्ला मूलभूत रुपमा पश्चिम रुपन्देही र पूर्व-पश्चिम नवलपरासी, पूर्वबाट चाहिँ मकवानपुरलाई अनुरोध गर्ने पक्षमा पनि छौं। त्यो दिन चाहिँ जति मालबाहक र यात्रुबाहक सवारी तिनलाई होल्ड गर्न अनुरोध गर्छौं। पूर्वी नेपालबाट चाहिँ हामीले डाइभर्सन बनाएका छौं। एउटा टाँडीबाट र अर्को बाइपास काठमाडौं बनाएका छौं। मकवानपुरलाई पनि हामीले के भनेका छौं भने कमसेकम सवारी साधनलाई १० देखि ५ बजेसम्म होल्ड गरिदिनुस्। आमनागरिकलाई पनि १० देखि ५ बजेसम्म वैकल्पिक बाटो प्रयोग गरिदिन हामीले अनुरोध पनि गरेका छौं। 

पर्यटकीय नगरीमा ठूलो कार्यक्रम हुँदै गर्दा यसले कतिको महत्त्व राख्छ ? 
स्वभाविक रुपमा चितवन पर्यटकीय नगर पनि हो। अरु बेला पनि मानिसहरु आउने गर्छन्। धेरै भन्दा धेरै मानिसहरु यहाँ आउनुहुन्छ। बस्ने व्यवस्थापनको लागि यहाँ असहज कहीँ हुँदैन। सौराह आफैं पनि पर्यटकीय क्षेत्र हो। पश्चिम चितवन छ। नारायणघाटमै छ। जति पनि पर्यटक लगायतका आगन्तुकहरु आउनुहुन्छ। उहाँहरुको व्यवस्थापनका लागि पर्याप्त होटलहरु छन। त्यही अनुसारको सुरक्षा व्यवस्था पनि गरिएको छ। 

सुरक्षाकर्मीहरूको परिचालन कसरी हुन्छ? समन्वय कसरी भइरहेको छ?
जिल्लामा जिल्ला सुरक्षा समिति छ नै। गृह मन्त्रालयमा सोमबार भएको छलफल अनुसार बागमती प्रदेशका डीआईजीको नेतृत्वमा नै नेपाल प्रहरीको कमान्ड खटिने छ। सशस्त्र प्रहरीको पनि हुनेछ। कलस्टर अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी अपुग भएको अवस्थामा एकीकृत सुरक्षा रणनीति अनुसार जनशक्ति माग गरेका छौं। मंसिर ९ गते नै हामीले जनशक्ति प्राप्त गर्नेछौं। त्यसअनुसार १० गते परिचालन गर्नेछौं। शान्तिपूर्ण रुपमा त्रुटिपूर्णरहित सुरक्षा व्यवस्थापन गर्नेछौं।

प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७८  १४:५१
  • #एमाले_दशौं_राष्ट्रिय_महाधिवेशन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ?
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश बिहीबार, भदौ ४, २०८३
बालेन सरकारलाई सर्वोच्चको अर्को झड्का, वायुसेवा निगमका अध्यक्षको नियुक्ति सर्वोच्चले गर्‍यो बदर बिहीबार, भदौ ४, २०८३
१ लाख ७० हजार ऋणीलाई कालोसूचीबाट राहत दिने तयारी, कस्ता प्रकारका ऋणीले पाउनेछन् लाभ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
रास्वपा सांसद र मन्त्रीबीच चर्काचर्की बुधबार, भदौ ३, २०८३
सीमामा कडाइ गरिएको विषयबारे पार्टी बैठकमा अमरेशले भने– छठपछि तराईंमा रास्वपाका सांसदमाथि कुटपिट हुन सक्छ! बुधबार, भदौ ३, २०८३
राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त, को हुन् उनी? बुधबार, भदौ ३, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्