• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

प्रहरीमा ‘पावरफुल’ लेखापालहरु जसले ५ महिनादेखि सरुवा नै रोकिरहेछन्

64x64
नारायण अधिकारी आइतबार, मंसिर ५, २०७८  ०८:५८
1140x725

काठमाडौं– प्रहरी प्रधान कार्यालयले हरेक वर्ष असार मसान्तमा लेखापालहरुको सरुवा गर्दै आएको छ। दुई वर्ष अवधि पुगेका लेखापालको असार मसान्तमा सरुवा गर्ने मापदण्ड भए पनि यो वर्ष भने मंसिरको पहिलो साता बितिसक्दा समेत लेखापालहरुको सरुवा हुनसकेको छैन । 

प्रहरी कार्यालयका लागि आवश्यक पर्ने एक वर्षको बजेट सुरुमै निकासा हुने गर्छ। एकमुष्ट रकम आउने बजेट चलाउन पाउने भएकाले ठूला बजेट आउने कार्यालयमा सरुवा हुन लेखापालहरुबीच अस्वस्थ प्रतिस्पर्धा हुँदै आएको छ। यस्तै प्रतिस्पर्धाका कारण सरुवाको मिति नाघेको पाँच महिना बितिसक्दा पनि लेखापालहरुको सरुवा हुन सकेको छैन।

नेपाल प्रहरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त कुँवर भन्छन्, ‘सरुवालाई थप व्यवस्थित गर्ने भन्दै कार्यविधि बनाएर पठाएका छौं। मन्त्रालयबाट उक्त कार्यविधि पास भएर आएपछि सरुवा निस्कन्छ।’

गृह मन्त्रालयले भने लेखापालको सरुवा आफ्ना कारण रोकिएको भन्ने विषय अस्वीकार गर्दै आएको छ। मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पाखरेल भन्छन्, ‘एसपीसम्मको सरुवाको अधिकार प्रहरी प्रधान कार्यालयलाई नै भएकाले लेखापाल (सई/असई/इन्स्पेक्टर)को सरुवाको विषय पनि प्रहरी प्रधान कार्यालयले नै हेर्ने हो।’

प्रहरी प्रधान कार्यालय गृह मन्त्रालयलाई देखाएर पन्छिने र गृह मन्त्रालय भने आफूलाई जानकारी नै नभएको भनेर उम्कन खोज्दा पाँच महिनासम्म लेखापालको सरुवा हुन सकेको छैन। जबकी हरेक हप्ताजसो प्रहरी प्रधान कार्यालयले इन्स्पेक्टरदेखि एसपीको काज सरुवा निकाल्दै आएको छ। तर, सरुवा गर्नुपर्ने प्रावधान नै भए पनि पाँच महिना बित्दा पनि लेखापालको सरुवा हुन सकेको छैन।

स्रोतका अनुसार अहिलेसम्म सरुवा रोकिनुको मुख्य कारण भने ठूलो बजेट भएको कार्यालयमा सरुवा भएर जान लेखापालहरुले विभिन्न शक्तिकेन्द्रमार्फत तीव्र लबिइङ गर्नु रहेको छ। आकर्षक ठाउँमा सरुवा भएर जान शक्तिकेन्द्रमार्फत लबिइङ तिव्र पारेपछि प्रहरी प्रधान कार्यालयले लेखापालको सरुवा गर्न सकेको छैन। ‘सबैलाई बढी बजेट हुने ठाउँ चाहिएको छ। भनेको ठाउँ नभए दबाब दिएर सरुवा नै रोक्न सक्ने हैसियत लेखापालले राख्छन्’, स्रोत भन्छ।

सरुवा नहुँदा ट्राफिकलाई हैरान
अघिल्ला आर्थिक वर्षहरुसम्म ट्राफिक प्रहरीको तलव-भत्ता जिल्ला प्रहरी कार्यालयमार्फत् खुवाउने गरिएको थियो। यो वर्ष भने प्रहरी प्रधान कार्यालयले जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) हुने जिल्लाहरुलाई भने स्वायत्त बनाउँदै जिल्ला ट्राफिक प्रहरी कार्यालयमार्फत नै तलव-भत्ता दिइने व्यवस्था मिलाएको थियो।

जसअनुसार इन्स्पेक्टर ट्राफिक प्रमुख हुने जिल्लाहरुले यो पटकबाट ट्राफिक कार्यालयमै लेखापाल राखेर तलव-भत्ता खुवाउने व्यवस्था समेत गरिएको थियो। तर, यस आर्थिक वर्षको ५ महिना बितिसक्दा समेत प्रहरी प्रधान कार्यालयले इन्स्पेक्टर जिल्ला ट्राफिक प्रमुख हुने जिल्लाहरुमा लेखापाल नपठाउँदा समस्या आएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

जिल्ला ट्राफिक कार्यालयमा बजेट आउने तर लेखापाल नआउँदा समस्या भएको छ। बजेट आए पनि लेखापाल नहुँदा समस्या भएपछि जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका)को स्वीकृत लिएर जिल्ला प्रहरी कार्यालय (जिप्रका)मा कार्यरत लेखापालहरुबाट तलव-भत्ता खुवाउने गरिएको पूर्वी तराईको एक जिल्लाका ट्राफिक प्रहरी प्रमुखले नेपाल लाइभलाई बताए।

उनी भन्छन्, ‘ट्राफिकलाई स्वायत्त बनाउने भन्दै बजेट त आयो तर लेखापाल आएन। तलव-भत्ता खुवाउनै समस्या भएपछि अधिकांश ट्राफिक कार्यालयले अहिले कोलेनिकाको स्वीकृती लिएर जिप्रकामा कार्यरत लेखापालमार्फत तलव-भत्ता खुवाउने व्यवस्था मिलाइएको छ।’

लेखापाल सरुवा नुहँदा अहिले इन्स्पेक्टर ट्राफिक प्रमुख हुने अधिकांश जिल्लाका लेखापालहरुले दुई ठाउँको बजेट चलाउँदै आएका छन्। 

तालिमदेखि सरुवासम्म ‘पावर’
लेखापालको सरुवा मात्रै होइन, लेखापाल बन्न लिनुपर्ने तालिममा समेत 'मोलाहिजा' हुँदै आएको छ। ‘पावर’ र पहुँचविना जोकोहीले लेखापालको तालिम नै लिन नसक्ने अवस्था नेपाल प्रहरीमा छ।

तालिम प्रवेशदेखि नै सरुवासम्ममा आकर्षक जिल्लामा जानका लागि पैसा र पहुँचको प्रयोग बढी हुन थालेको भन्दै उपेन्द्रकान्त अर्याल आईजीपी हुँदा नेपाल प्रहरीको पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी)बाट सुरुमा आठ वर्षे  नीति ल्याइएको थियो। 

आठ वर्षसम्म लेखापालमा रहने व्यवस्थालाई पछि ६ वर्षमा झारिएको थियो। अहिले एक पटक तालिम गरेर जिम्मेवारी सम्हाल्न थालेको ६ वर्षसम्म मात्रै लेखामा राख्न सक्ने व्यवस्था बनाइएको छ। असईदेखि इन्स्पेक्टरसम्मका दर्जाहरु लेखापाल बन्नसक्ने व्यवस्था छ। सानो/ठूलो कार्यालयअनुसार असईदेखि इन्स्पेक्टरसम्म लेखापाल हुने गर्छन् । 

एक प्रहरी कार्यालयका लागि वर्षभरिमा चाहिने बजेट एकमुष्ट आउने भएकाले प्रहरीमा लेखापाल निकै आकर्षक मानिन्छ। विभिन्न विभिन्न भ्रमण तथा दैनिक भ्रमणभत्ता, रासनभत्ता, तलबलगायतका लागि आएका बजेट खर्च लेखापालमार्फत् नै हुने भएपछि लेखापालको तालिम गर्नसमेत चलखेल हुँदै आएको प्रहरी अधिकारी स्वयम स्वीकार्छन्। 

बढीबाट कम बजेट हुने कार्यालय ‘क’, ‘ख’, ‘ग’, ‘घ’ गरी छुट्याइएको छ। ‘क’ र ‘ख’ अन्तर्गतको कार्यालयमा बसिसकेको लेखापाललाई पुन दोहोर्‍याएर ‘क’, ‘ख’ मा नराख्ने, ‘ग’ र ‘घ’ मा सरुवा गर्ने कार्याविधि छ। तर सबैजसो लेखापालहरु ‘क’, ‘ख’ मै सरुवा हुन शक्तिकेन्द्रमार्फत तिव्र दबाब दिँदै आउँदा लेखापालको सरुवा शक्तिेकन्द्रको कोपभाजनमा पर्दैै आएको छ।

यसअघि पनि लेखापाल सरुवामा पहुँचवालाको बोलवाला चल्दै आएको हो। शान्ति मिसनमा जानेलाई पनि लेखा सरुवा नगर्ने नीति छ। २०७६ साउनको पहिलो साता काठमाडौं परिसरको लेखापालमा पुनम चन्द, महानगरीय ट्राफिक प्रहरी महाशाखामा निरु सुवेदी, पेट्रोल पम्पमा उर्मिला रानाभाट, सीआइबीमा सीताकुमारी सिंह सरुवा भएका थिए। त्यसबेला मिशनमा छानिएका उनीहरु पहुँचको भरमा नीति विपरित लेखापालमा सरुवा भएका थिए। 
यो पटक पनि यसैगरी नीति विपरित लेखापाल बन्ने दाउमा शक्तिकेन्द्रमार्फत दबाब दिनेको भीड बाक्लो रहेको प्रहरी स्रोत बताउँछ। 

प्रकाशित मिति: आइतबार, मंसिर ५, २०७८  ०८:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
भन्सार छली ल्याइएको ३४ लाखभन्दा बढीको सुर्तीजन्य पदार्थसहित एक जना पक्राउ काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार दक्षिणकाली नगरपालिका–५ फर्पिङ चेकप्वाइन्टमा खटिएको प्रहरीले सवारी जाँचका क्रममा बिलबिजकबिन... सोमबार, भदौ ८, २०८३
बालिका बलात्कारपछि हत्या घटना: आरोपी किशोरको बयानको भिडियो खिच्ने एक प्रहरी पक्राउ, अरु चार जनामाथि अनुसन्धान बाराकी बालिका गरिमा चौधरीको बालात्कारपछि हत्यामा संलग्न किशोरको बयानको भिडियो खिचेर सार्वजनिक गरेको अभियोगमा एक प्रहरी प्रकाउ परेका... सोमबार, भदौ ८, २०८३
१९९ केजी गाँजासहित टिपर चालक पक्राउ उदयपुरको कटारी नगरपालिका–४ स्थित मरुवा खोलाबाट प्रहरीले १९९.३२ केजी गाँजासहित एक टिपर र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ। सोमबार, भदौ ८, २०८३
ताजा समाचारसबै
पुर्ख्यौली थलोमा पुनर्स्थापित हुन खोजिरहेका कश्मीरी पण्डितलाई फेरि धम्की, निगरानीमा रहेकाले फर्किनुअघि सोच्न चेतावनी सोमबार, भदौ ८, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
दोलखामा फिल्म सिटी : १५ वर्षदेखि अधुरै सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
देउवा–खड्काको पूरक निवेदन मंगलबार मात्रै दर्ता हुने सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्