काठमाडौं– प्रहरी प्रधान कार्यालयले ९५ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ।
सरुवा सूचीअनुसार अंगुर जिसीको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको अन्वेषण योजानमा शाखामा सरुवा भएको छ। अनन्तराम शर्माको सिंहदरबार सुरक्षा गणमा सरुवा भएको छ।
अनिलकुमार खड्काको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरमा सरुवा भएको छ। महानगरीय प्रहरी वृत्तको प्रमुखमा अनिल घिमिरेको सरुवा भएको छ।
यस्तो छ सरुवा सूची








नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।