• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ २५, २०८२ Sun, Feb 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

तस्करी गरेर ल्याइएको ६७ लाख रुपैयाँ बराबरको सामान बरामद, २ गाडी नियन्त्रणमा

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक १८, २०७८  १२:३४
1140x725

काठमाडौं–तस्करी गरेर ल्याइएको करिब ६७ लाख रुपैयाँ बराबरको सामान र २ वटा गाडी रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहतका प्रहरी टोलीले ६६ लाख ५० हजार ९ सय ५० रुपैयाँ बराबरको अवैध सामान र २ वटा गाडी नियन्त्रणमा लिएको हो। 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले १७ गते बिहान ४ बजे बुटवल उपमहानगरपालिका–१ तिनाउ पुलस्थित भारतबाट तस्करी गरेर ल्याइएको सामानसहित दुई वटा गाडी नियन्त्रणमा लिएको हो।

रुपन्देही सैनामैना नगरपालिका–२ बस्ने बर्ष ४० को तुलसी थारु र सोही ठाउँका वर्ष ४० कै मीनप्रसाद भण्डारीले चलाएर ल्याएको क्रमश लु १ ज ४६३६ र लु १ ज ३७८७ नम्बरको पिकअप गाडीसहित नियन्त्रणमा लिएको थियो।

उक्त गाडीमा तस्करी गरेर ल्याइएको लिपगार्ड १५ बन्डल, उनी कुर्था सुरवाल सेट २३६, चुन्नी ६०० पिस र  बनारसी साडी ६७ पिस बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले कात्तिक १६ र १७ गते गरी ५१ लाख ६२ हजार ५ रुपैयाँ बराबरको सामान बरामद गरेको छ। उक्त सामानहरु स्थानीयको रोहबरमा बरामद गरी मानिस सहित पक्राउ गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बेलहिया पठाइएको रुपन्देही प्रहरीले जनाएके छ। 

त्यसैगरी इलाका प्रहरी कार्यालय मंगलापुर रुपन्देहीबाट खटिएको प्रहरी टोलीले १६ गते नै बिहान ८ बजे तिलोत्तमा नगरपालिका–१५ मधवलिया चोक स्थितभारतबाट अबैध रुपमा भन्सार छली ल्याउँदै गरेको सर्ट कपडा ४७९ मिटर (२४ रोल) अन्दाजी १ लाख १९ हजार ७ सय ५० बराबरको सामान नियन्त्रणमा लिएको थियो।

१६ गते नै दिउँसो ४ बजे इप्रका मंगलापुरले तिलोत्तमा नगरपालिका–१५ कोटिहवाबाट भारतबाट तस्करी गरेर ल्ययाइएको स्पोर्ट जुत्ता २५१ जोर र छाला जुत्ता ७६ जोर गरी ५ लाख ३४ हजार ९ सय ५० रुपैयाँ राबरको सामान बरामद गरेको थियो। 

Ncell 2
Ncell 2

वडा प्रहरी कार्यालय भैरहवा रुपन्देहीबाट खटिएको प्रहरी टोलीले कात्तिक १५ गते मायादेवी गाउँपालिका–८ बिश्वकर्मा मन्दिर स्थित भारतबाट अबैधरुपमा भन्सार छली, ल्याएको चिनीलेडिजकुर्ता, पावर स्टेरिङ पम्प, पावर स्टेरिङ किट लगायत गरी अन्दाजी ४ लाख ४८ हजार ५ सय रुपैयाँ बराबरको सामान बरामद गरेको छ। 

प्रहरी चौकी ठर्कीले मर्चवारी गाउँपालिका–६ ठर्का स्थित लु १ ज २९९९ नम्बरको पिकअप गाडीमार्फत भारतवाट नेपाल तर्फ भन्सार छली पैठारी गरी ल्याउदै गरेको अन्दाजी ४ लाख बराबरको सामान बरामद गरेको छ। 

त्यसैगरी प्रहरी चौकी शुक्रौलीआमा रुपन्देहीबाट खटिएको प्रहरी टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ सुक्रौलिआमा स्थित भारतबाट भन्सार छली अवैध रुपमा ल्याउदै गरेको ६० हजार रुपैयाँ बराबरको विभिन्न किसिमका लत्ताकपडा बरामद गरेको छ। 

प्रहरी चौकी कालिदहले पनि भारतबाट ल्याइएको २० हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ। 

इलाका प्रहरी कार्यालय मझगावा रुपन्देहीबाट खटिएको प्रहरी टोलीले कात्तिक १४ गते  मायादेवि गाउँपालिका–६ शिवपुर स्थित भारतबाट अबैध रुपमा ल्याउदै गरेको १३ हजार बराबरको सामान बरामद गरेको छ।  

प्रहरी चौकी दुर्गौलियाबाट खटिएको प्रहरी टोलीले भारतबाट तस्करी गरेर ल्याइएको १२ हजार रुपैयाँ बराबरको विभिन्न सामान कात्तिक १५ गते मायादेवि गाउँपालिका–६ भन्सारचोकबाट बरमद गरेको छ। बरामद सबै सामान भन्सार कार्यालय बेलहिया पठाइएको रुपन्देही प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १८, २०७८  १२:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पूर्वविजेता इंग्ल्यान्डसँग पहिलो खेल खेल्दै नेपाली टोली, कुनै पनि फर्म्याटमा पहिलो भेट
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
आज यस्तो रहनेछ देशभरको मौसम
सम्बन्धित सामग्री
निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध लगाउने सुरक्षा समितिको निर्णय गृह मन्त्रालयमा आज शुक्रवार केन्द्रीय सुरक्षा समितिको बैठकमा मन्त्री अर्यालले सुरक्षाको मामलामा कुनै कमजोरी हुन नदिन हाई अलर्टमा रही... शुक्रबार, माघ २३, २०८२
घाँटीमा सिरिन्ज रोपेर झापामा एकजनाको हत्या ढकालको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ । सिंहलाई सुइसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द... शुक्रबार, माघ २३, २०८२
बुढानीलकण्ठमा श्रोत नखुलेको १८ लाख ५० हजार रुपैयाँसहित एक जना पक्राउ उनलाई प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको टोलीले पक्राउ गरेको हो । बिहीबार, माघ २२, २०८२
ताजा समाचारसबै
पूर्वविजेता इंग्ल्यान्डसँग पहिलो खेल खेल्दै नेपाली टोली, कुनै पनि फर्म्याटमा पहिलो भेट आइतबार, माघ २५, २०८२
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर आइतबार, माघ २५, २०८२
आज यस्तो रहनेछ देशभरको मौसम आइतबार, माघ २५, २०८२
टी–२० विश्वकप : अमेरिकाविरुद्ध भारत २९ रनले विजयी शनिबार, माघ २४, २०८२
सूर्यकुमारको उत्कृष्ट पारीमा भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
वरिष्ठ कलाकार सुनिल थापाको निधन शनिबार, माघ २४, २०८२
इरान–अमेरिका अप्रत्यक्ष वार्ताबिच नयाँ प्रतिबन्ध घोषणा शनिबार, माघ २४, २०८२
रोमारियो सेफर्डले बने २०२६ विश्वकपमा ह्याट्रिक विकेट लिने पहिलो खेलाडी शनिबार, माघ २४, २०८२
टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि शनिबार, माघ २४, २०८२
सीमा सुरक्षा बैठकमा बेहोस भएर ढलेका सशस्त्रका एसपी घिमिरेको निधन शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित मंगलबार, माघ २०, २०८२
एमालेका पूर्व राष्ट्रियसभा सदस्य नेकपामा प्रवेश आइतबार, माघ १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्