• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

नेपालमा हालै आएको बाढी भन्दै टिकटकमा भाइरल भिडियो नेपालकै हुन्?

सञ्जोग शिवाकोटी, साउथ एशिया चेक बिहीबार, कात्तिक ४, २०७८  १३:०८
1140x725
टिकटकबाट लिइएको स्क्रिनसट

विश्वभरमा मासिक १ अर्ब प्रयोगकर्ताहरु सक्रिय रहेको भिडियो बनाई शेयर गरिने सामाजिक सञ्जाल टिकटकमा प्रयोगकर्ताहरुको वृद्धिसँगै भ्रामक सूचना फैलिने क्रम पनि बढेको छ। नेपालमा हालै भएको वर्षाका कारण देशका विभिन्न भूभागमा आएको बाढी र पहिरोसम्बन्धी विभिन्न भिडियो र सुचनामुलक सामग्री टिकटकमा व्यापक रुपमा शेयर गरिएको छ। त्यस्ता अधिकांश सामग्री सही भए पनि कतिपय भिडियो नेपालका नभई विदेशमा आएका बाढीका भएको फेला परेको छ। यस्तै भाइरल भएका ३ भिडियोहरुको साउथ एसिया चेकले तथ्य-जाँच गरेको छ।

पहिलो भिडियो:

टिकटकबाट लिइएको स्क्रिनसट

खोलाको किनारमा रहेको सेतो रङ्गको पक्की घर भत्किएर खोलातिर ढलेको भिडियो @sunilraut854 नामक टिकटक एकाउन्टबाट कार्तिक २ गते शेयर गरिएको थियो। उक्त भिडियोमा “भाग भाग सब भाग है” भन्दै गरेको अडियो सुन्न सकिन्छ। उक्त भिडियोमा २४ हजार भन्दा धेरै प्रतिक्रियाहरु आएका छन् भने ५०१ पटक शेयर भएको छ। सुन्दा सोही भिडियोको अडियो जस्तो लागे पनि उक्त भिडियोमा अर्कै सन्दर्भको अडियो क्लिप समावेश गरिएको हो।

उक्त भिडियोको स्क्रिनसट लिई सो स्क्रिनसटको ‘reverse image search’  गर्दा हामीले सोही भिडियो द टाइम्स अफ इन्डियाको वेबसाइटमा फेला पार्यौ। ४६ सेकेन्ड लामो भिडियो गत कार्तिक १ गते द टाइम्स अफ इन्डियाको वेबसाइटमा प्रकाशित भएको थियो। उक्त मिडियाले दक्षिण भारतको केरला राज्यको कोत्याम जिल्लामा भएको वर्षाका कारण खोलाले घर बगाएको दृश्य भएको उल्लेख गरेको छ।

सोही भिडियोको छोटो क्लिपलाई अर्को अडियोसँग मिसाई टिकटकमा शेयर गरिएको पत्ता लगेको हो।

दोस्रो भिडियो:

टिकटकबाट लिइएको स्क्रिनसट

हेर्दा सुन्दर देखिने कालो पत्रे सडक जोड्ने पुल बाढीले बगाउँदै गरेको एक भिडियो @tagebista नामक टिकटक एकाउन्टबाट गत कार्तिक २ गते शेयर गरिएको थियो। उक्त भिडियोमा ‘ए माया’ नामक नेपाली गीतको छोटो अंश अडियोको रुपमा प्रयोग गरिएको छ। उक्त भिडियोमा उनले ‘SETI River’ र ‘2078/07/02’ भनी उल्लेख गरेका छन्। यो सँगसँगै ‘सेती नदीमा बाढीको खतरा बढ्दै गएपछि गाडिहरु चल्न दिएको छैन, त्यसैले सबै जना सतर्क रहनुहोला’ भनी उल्लेख गरिएको छ। सो भिडियोमा करिब ७३ हजार प्रतिक्रियाहरु आएका छन् भने १०४२ पटक शेयर भएको छ।

उक्त भिडियोको स्क्रिनसट लिई सो स्क्रिनसटको ‘reverse image search’  गर्दा हामीले सोही भिडियो बेलायतको ‘द इन्डिपेन्डेन्ट’ नामक अखबार वेबसाइटमा फेला पारेका छौं। १ मिनेट १४ सेकेन्ड लामो भिडियो द इन्डिपेन्डेन्टमा गत साउन २४ गते प्रकाशित भएको थियो। उक्त भिडियोको दृश्य समुद्री आँधीका कारण आएको बाढीले दक्षिणी ताइवानको एक पुल भत्काएको घटनाको रहेको पाइएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

यही भिडियोको छोटो क्लिपलाई अर्कौ अडियोसँग मिसाई टिकटकमा शेयर गरिएको फेला परेको छ।

तेस्रो भिडियो:

टिकटकबाट लिइएको स्क्रिनसट

केही मानिसहरु एक नदीको बाँधबाट ठूलो मात्रामा पानी निस्किरहेको दृश्य हेरिरहेको एक भिडियो @rajusingh43540 नामक टिकटक एकाउन्टबाट कार्तिक २ गते शेयर गरिएको थियो। उक्त भिडियोमा एक हिन्दी गीतको छोटो अंश अडियोको रुपमा प्रयोग गरिएको छ। उक्त भिडियोमा उनले ‘Koshi bridge 56 uta dhoka open today’ भनी उल्लेख गरेका छन्।

सो भिडियोमा करिब ३५ हजार प्रतिक्रियाहरु आएका छन् भने ३६४ पटक शेयर भएको छ। उक्त भिडियोको स्क्रिनसट लिई सो स्क्रिनसटको ‘reverse image search’  गर्दा हामीले सोही भिडियो एक यूट्यूब च्यानलमा फेला पारेका छौं। ‘Jayesh Dave JD’ नामक यूट्यूब च्यानलमा २०७६ साल साउन २८ गते “Mahi Dam Banswara 2019 l Mahi Bajaj Sagar Bandh Banswara” शीर्षक राखी अप्लोड गरिएको छ। यो भारतको राजस्थान राज्यस्थित माही नदीको बाँधको भिडियो भएको पत्ता लागेको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यही भिडियोको छोटो क्लिपलाई अर्कै अडियोसँग मिसाई टिकटकमा अप्लोड गरिएको हो।

प्रकाशित मिति: बिहीबार, कात्तिक ४, २०७८  १३:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ
सम्बन्धित सामग्री
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै यस अवसरमा नवदुर्गामध्येकी आठौँ देवी महागौरीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । देशभरका शक्तिपीठ, देवी मन्दिर, दशैँघर तथा घरघरका पूजा... आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो मृतक र बेपत्ता भएका यात्रुको पहिचान खुल्न बाँकी रहेको छ । आइतबार, कात्तिक १, २०८३
पश्चिमी वायुको प्रभावका कारण आइतबार वर्षा र हिमपातको सम्भावना जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार यस प्रभावका कारण देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहेक... आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ आइतबार, कात्तिक १, २०८३
पश्चिमी वायुको प्रभावका कारण आइतबार वर्षा र हिमपातको सम्भावना आइतबार, कात्तिक १, २०८३
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्